पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ १७, २०७५
|
|
५६ पटक हेरिएको
Shares
पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित

सारांश

  • काठमाडौँ, १७  माघ।
  • टि–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईसँग नेपाल २१ रनले पराजित भएको छ ।
  • तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोली पहिलो टि–२० खेलमा यूएईसँग पराजित भएको पराजित भएको हो।

काठमाडौँ, १७  माघ।टि–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईसँग नेपाल २१ रनले पराजित भएको छ ।तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोली पहिलो टि–२० खेलमा यूएईसँग पराजित भएको पराजित भएको हो।

१५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो ।नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । उनी ५३ रनमा अविजित रहे ।

नेपालले दोस्रो खेल भोलि शुक्रबार यूएई सँग खेल्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइन
उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइन
आज उपत्यकामा तीन जना संक्रमित थपिए, ५८ जना कोरोना परास्त गर्ने सफल
आज उपत्यकामा तीन जना संक्रमित थपिए, ५८ जना कोरोना परास्त गर्ने सफल
लोडसेडिङ्गको चाबि पनि दिल्लीतिर !! थप बिजुली माग्न कुलमानसहितको टोली दिल्ली
लोडसेडिङ्गको चाबि पनि दिल्लीतिर !! थप बिजुली माग्न कुलमानसहितको टोली दिल्ली
कांग्रेस, एमाले, माओवादी र संघीय फोरमवीच कडा प्रतिस्पर्धा,कुन दलको अग्रता कति ?
कांग्रेस, एमाले, माओवादी र संघीय फोरमवीच कडा प्रतिस्पर्धा,कुन दलको अग्रता कति ?
६ महिनाभित्र बागमती प्रदेशका १ लाख २८ हजार सवारी साधन कारबाहीमा
६ महिनाभित्र बागमती प्रदेशका १ लाख २८ हजार सवारी साधन कारबाहीमा
पाल्पामा प्रेसरकुकर बम विष्फोट, स्थानीय त्रसित
पाल्पामा प्रेसरकुकर बम विष्फोट, स्थानीय त्रसित
एसिसी इमर्जिङ टिम्स एसिया कपः नेपालले युएइलाई हरायो
एसिसी इमर्जिङ टिम्स एसिया कपः नेपालले युएइलाई हरायो
ओशोको स्वभाविक मृत्यु कि हत्या ?
ओशोको स्वभाविक मृत्यु कि हत्या ?
सदाचार पालना गर्ने गुँला पर्व आजदेखि सुरु
सदाचार पालना गर्ने गुँला पर्व आजदेखि सुरु
तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४ को घोषणा, मेलामा के के हुँदैछ ?
तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४ को घोषणा, मेलामा के के हुँदैछ ?

तपाईंले छुटाउनुभयो कि?