पूर्व न्यायाधीशहरुले गरे न्यायाधीश सिफारिसको विरोध

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र २८, २०७५
|
|
४७ पटक हेरिएको
Shares
पूर्व न्यायाधीशहरुले गरे न्यायाधीश सिफारिसको विरोध

सारांश

  • काठमाडौं ।
  • पूर्वन्यायाधीश फोरम नेपालले न्याय परिषदले सर्वोच्च, उच्च अदालतमा न्यायाधीश नियुक्तिका गरेको सिफारिसप्रति आपत्ति जनाएको छ।
  • न्यायाधीश सिफारिस गर्दा न्यायपरिषद् ऐन तथा नियमावली मिचिएको भन्दै आपत्ति जनाएको हो ।

काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले न्याय परिषदले सर्वोच्च, उच्च अदालतमा न्यायाधीश नियुक्तिका गरेको सिफारिसप्रति आपत्ति जनाएको छ।

न्यायाधीश सिफारिस गर्दा न्यायपरिषद् ऐन तथा नियमावली मिचिएको भन्दै आपत्ति जनाएको हो । ऐन, नियमावली पालना गर्नुपर्ने प्रक्रिया पूरा नगरिएको उल्लेख गर्दै वरिष्ठता, अनुभव, कार्यकुशलता, इमाद्यदारी र चारित्रिक शुद्धताको ख्यालसमेत नगरिएको भन्दै विरोध जनाएको छ ।

पूर्व न्यायाधीश फोरमका तर्फबाट महासचिव शम्भुबहादुर खड्काले बुधबार जारी गरेको विज्ञप्तिमा न्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिसले न्यायापालिकाको गरिमामा आँच पुग्न गएको उल्लेख गरेका छन् । न्यायिक क्षेत्रसँग सम्बद्ध इमानदार र सक्षम व्यक्तिहरू हतोत्साही हुन गएको उल्लेख छ। यसबाट न्याय सम्पादनमा गम्भीर दुष्परिणाम निम्तिन सक्नेतर्फ पनि पूर्व न्यायाधीशले चिन्ता गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाले सरकारलाई समर्थन गर्ला ?
राजपाले सरकारलाई समर्थन गर्ला ?
जनस्तरकै कुरा सुन्ने तयारीमा छु : कांग्रेस नेता सिटौला
जनस्तरकै कुरा सुन्ने तयारीमा छु : कांग्रेस नेता सिटौला
अरुण तेस्रो आयोजनाको सुरुङ भित्र  ४ जना कामदारको मृत्यु
अरुण तेस्रो आयोजनाको सुरुङ भित्र ४ जना कामदारको मृत्यु
माइक्रो बसको ठक्करबाट एकको मृत्यु
माइक्रो बसको ठक्करबाट एकको मृत्यु
यस्तो छ बिहीबार बिदेशी मुद्राको बिनिमय दर
यस्तो छ बिहीबार बिदेशी मुद्राको बिनिमय दर
छबि विरुद्ध शिल्पाको प्रहरीमा उजुरी, ओझामाथि घरेलु हिंसाको आरोप
छबि विरुद्ध शिल्पाको प्रहरीमा उजुरी, ओझामाथि घरेलु हिंसाको आरोप
ठेकेदार कम्पनी सिएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : खानेपानी मन्त्री मगर
ठेकेदार कम्पनी सिएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : खानेपानी मन्त्री मगर
क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले जन्माइन मृत शिशु
क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले जन्माइन मृत शिशु
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले भेटे मुस्कानलाई
राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले भेटे मुस्कानलाई

तपाईंले छुटाउनुभयो कि?