पर्सा,खोटाङ्ग,सोलुखुम्बु र रौतहटमा मृत अवस्थामा फेला

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
६५ पटक हेरिएको
Shares
पर्सा,खोटाङ्ग,सोलुखुम्बु र  रौतहटमा मृत अवस्थामा फेला

सारांश

  • काठमाडौं, २० असोज  पर्सा ः ठोरी गाउँपालिका–५ सुवर्णपुर बस्ने ५४ बर्षीय गेलुङ्ग लामाको श्रीमती ५० बर्षीया सानी लक्ष्मी बम्जन सोही स्थान बस्ने जमुना प्रसाद चौधरीको उखु बारीमा बिहीबार मृत अवस्थामा पेला परेकी छिन् ।
  • घटनामा संलग्न शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
  • खोटाङ्ग ः लामिडाँडा गाउँपालिका–१ कुभिण्डे बस्ने ५० बर्षीय नेत्र बहादुर बि.

काठमाडौं, २० असोज
 पर्सा ः ठोरी गाउँपालिका–५ सुवर्णपुर बस्ने ५४ बर्षीय गेलुङ्ग लामाको श्रीमती ५० बर्षीया सानी लक्ष्मी बम्जन सोही स्थान बस्ने जमुना प्रसाद चौधरीको उखु बारीमा बिहीबार मृत अवस्थामा पेला परेकी छिन् ।
घटनामा संलग्न शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
खोटाङ्ग ः लामिडाँडा गाउँपालिका–१ कुभिण्डे बस्ने ५० बर्षीय नेत्र बहादुर बि.क. सोही स्थान स्थित सिस्ने भन्ने स्थानमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सोलुखुम्बु ः दुधकोशी गाउँपालिका–६ तामाखानी बस्ने ७० बर्षीय जुल्ठे मगर घरबाट गोठ जान्छु भनि हिडेकोमा गोठ नजिकैको जंगलमा बिहीबार मृत फेला परेका छन् ।
रौतहट ः दुर्गाभगवती गाउँपालिका–२ भलोहिया बस्ने राम नारायण दासको छोरी ८ बर्षीया ममता कुमारी र सोही स्थान बस्ने बिकाश दासको छोरी ९ बर्षीया काजल कुमारी सोही स्थान स्थित डोरी खोलामा नुहाउने क्रममा बेपता भएको खबर पश्चात प्रहरी टोली खटि गई खोजतलास गर्ने क्रममा भलोहीया स्थित रहेको डोरी खोलामा दुवै जना मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली लचिलो बन्दै, एमाले विवाद रोक्न सहमतिको सुत्र बन्दै
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने आज अन्तिम दिन
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने आज अन्तिम दिन
प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न : बाँस्कोटामाथि छानबिन किन ढिलाई ? हामीभित्र को-को पर्छ ? (भिडियोसहित)
प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न : बाँस्कोटामाथि छानबिन किन ढिलाई ? हामीभित्र को-को पर्छ ? (भिडियोसहित)
नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक : प्रसारण लाइन र विद्युत् व्यापारमा महत्वपूर्ण सहमति
नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक : प्रसारण लाइन र विद्युत् व्यापारमा महत्वपूर्ण सहमति
विमानस्थलका सवारी साधन नयाँ ‘पार्किङ भवन’मा
विमानस्थलका सवारी साधन नयाँ ‘पार्किङ भवन’मा
काँग्रेसका बागी उम्मेदवार स्वतः निलम्बन हुने
ओलम्पिक कमिटी विवादमा फेरि राजनीतिक द्वन्द्व
ओलम्पिक कमिटी विवादमा फेरि राजनीतिक द्वन्द्व
सोमबारदेखि रसुवागढी नाका सञ्चालनमा आउने
सोमबारदेखि रसुवागढी नाका सञ्चालनमा आउने
अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक
अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक
श्रीदेवीको एउटै चाहना थियो, त्यो…
श्रीदेवीको एउटै चाहना थियो, त्यो…

तपाईंले छुटाउनुभयो कि?