बिहेको पाँच दिनमै यो वियोग

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १०, २०७६
|
|
५६ पटक हेरिएको
Shares
बिहेको पाँच दिनमै यो वियोग

सारांश

  • काठमाडौं १० बैशाख ।
  • पोखरा ७ मासबार निवासी सिर्जना राउतले बिहे गरेको खुसी यति चाँडै अन्त्य होला भन्ने सोचेकी थिइनन्।
  • तर सोमबार दिउँसोको एक पलले उनको जीवनमा अन्धकार ल्याइदियो।

काठमाडौं १० बैशाख । पोखरा ७ मासबार निवासी सिर्जना राउतले बिहे गरेको खुसी यति चाँडै अन्त्य होला भन्ने सोचेकी थिइनन्। तर सोमबार दिउँसोको एक पलले उनको जीवनमा अन्धकार ल्याइदियो।

वैवाहिक साइनो गाँसेको पाँच दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा उनका पति कास्की पोखरा महानगरपालिका ३३ पुम्दी निवासी ३१ वर्षका सन्दीप कुँवरको मृत्यु भयो। दुर्घटनामा घुँडा भाँचिएकी सिर्जनाको मणिपाल अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?