बोर्डिङ स्कुलले बढाएको शुल्क महानगरले खारेज गर्यो

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १३, २०७६
|
|
४८ पटक हेरिएको
Shares
बोर्डिङ स्कुलले बढाएको शुल्क महानगरले खारेज गर्यो

सारांश

  • काठमाडौं– काठमाडौं उपत्कामा चलेका बोर्डिङ स्कुलले बढाएको शुल्क महानगरपालिकाले खारेज गरेको छ ।
  • निजी विद्यालयहरुले बढाएको शुल्क महानगरको शिक्षा समितिको वैठकले खारेजी गर्ने निर्णय गरेको छ।
  • गत फागुन २० गते विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिले काठमाडौं उपत्यकामा सञ्चालित रहेका निजी विद्यालयमा नयाँ भर्नामा २७ प्रतिशत शुल्क बढाएको थियो ।

काठमाडौं– काठमाडौं उपत्कामा चलेका बोर्डिङ स्कुलले बढाएको शुल्क महानगरपालिकाले खारेज गरेको छ । निजी विद्यालयहरुले बढाएको शुल्क महानगरको शिक्षा समितिको वैठकले खारेजी गर्ने निर्णय गरेको छ।

गत फागुन २० गते विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिले काठमाडौं उपत्यकामा सञ्चालित रहेका निजी विद्यालयमा नयाँ भर्नामा २७ प्रतिशत शुल्क बढाएको थियो ।

महानगरका मेयर विद्याशुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालयले बढाएको शुल्क खारेज गर्ने निर्णय गरेको हो ।

वर्गीकरण तथा शुल्क अनुगमन समिति अवैधानिक भएको भन्दै निर्णय मान्य नहुने निर्णयसहित बढाइएको शुल्क खारेजी गरेको उपमेयर हरिप्रभा खड्गीले बताइन्।

विद्यालय शिक्षाको सम्पूर्ण व्यवस्थापन अधिकार स्थानीय सरकारलाई भएकाले पुरानो शिक्षा नियमावलीअनुसार निर्धारण गरिएको शुल्क कानुन विपरित भएको बताइन् ।

अब कार्यपालिकाले वैज्ञानिक ढंगले शुल्क निर्धारण गर्न महानगरका पदाधिकारीसहितको समिति गठन गर्ने जानकारी गराइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता शुरु
सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता शुरु
प्रधानमन्त्री ओलीले यसरी सम्झे पृथ्वीनारायण शाहलाई
प्रधानमन्त्री ओलीले यसरी सम्झे पृथ्वीनारायण शाहलाई
गृह मातहतका सबै निकायमा ढिलासुस्ती गरिएमा मान्य नहुने गृहमन्त्रीको चेतावनी
गृह मातहतका सबै निकायमा ढिलासुस्ती गरिएमा मान्य नहुने गृहमन्त्रीको चेतावनी
पत्रकार महासङ्घको साधारण सभा आज, राष्ट्रपतिले उद्घाटन गर्नुहुने
गौशालामा गोली चल्यो, गुण्डानाइके गणेश लामा समातिए
गौशालामा गोली चल्यो, गुण्डानाइके गणेश लामा समातिए
आज कतिमा कारोबार हुँदैछ सुन ?
आज कतिमा कारोबार हुँदैछ सुन ?
देशभित्र र बाहिरका सबैको साथ र विश्वास आवश्यक छः प्रधानमन्त्री
देशभित्र र बाहिरका सबैको साथ र विश्वास आवश्यक छः प्रधानमन्त्री
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
मेगा बैंकले नेपालमै पहिलोपटक ल्यायो ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा
मेगा बैंकले नेपालमै पहिलोपटक ल्यायो ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा
स्वास्थ्य मन्त्रालयद्धारा निजी अस्पतालबाट सरकारी चिकित्सकको नाम हटाउन निर्देशन
स्वास्थ्य मन्त्रालयद्धारा निजी अस्पतालबाट सरकारी चिकित्सकको नाम हटाउन निर्देशन

तपाईंले छुटाउनुभयो कि?