पत्रकार महासङ्घको साधारण सभा आज, राष्ट्रपतिले उद्घाटन गर्नुहुने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष ८, २०७९
|
१
|
५० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ।
  • नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभा आजदेखि सुर्खेतमा सुरु हुँदै छ।
  • महासङ्घको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज र भोलि दुई दिन हुन लागेको हो ।

काठमाडौँ। नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभा आजदेखि सुर्खेतमा सुरु हुँदै छ।महासङ्घको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज र भोलि दुई दिन हुन लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने साधारण सभामा झन्डै ७ सयभन्दा बढी पत्रकारको सहभागिता रहने जनाइएको छ । साधारण सभा उद्घाटन कार्यक्रमका लागि राष्ट्रपति भण्डारी आज सुर्खेत जाँदै हुनुहुन्छ ।

यस्तै सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शङ्कर पोखरेल, नेकपा माओवादी केन्द्रबाट कृष्ण महरा, कर्णाली सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही र कर्णालीका विभिन्न पालिकाका प्रमुखले अतिथिको रूपमा सहभागिता जनाउनुहुने महासङ्घ जनाएको छ ।

महासङ्घको केन्द्रीय कार्यसमितिको आयोजना तथा सुर्खेत शाखाको आतिथ्यमा साधारण सभा सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको हो।आज र भोलि दुई दिनको साधारण सभाबाटै महासङ्घको आगामी भावी कार्य योजना निर्माण समेत गरिनेछ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    gratis binance-konto

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.com/de-CH/register?ref=UM6SMJM3

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी फुटाउन करोडौंको खेल, उपप्रधानमन्त्री पनि  दिने अफर  :  केपी ओली
पार्टी फुटाउन करोडौंको खेल, उपप्रधानमन्त्री पनि दिने अफर : केपी ओली
डा कोइराला भन्छन् : श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ
डा कोइराला भन्छन् : श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ
अब विवाहमा १५० जना भन्दा बढी जन्ती लैजान नपाइने: भोजमा ५०१ जनासम्म बोलाउन सकिने
अब विवाहमा १५० जना भन्दा बढी जन्ती लैजान नपाइने: भोजमा ५०१ जनासम्म बोलाउन सकिने
‘बालबालिकाको सुरक्षामा अभिभावक मुख्य जिम्मेवार’
‘बालबालिकाको सुरक्षामा अभिभावक मुख्य जिम्मेवार’
माथिल्लो तामाकोशीको आर्इपिओ खुल्यो, दोलखाबासीले काठमाण्डौंबाटै आवेदन दिन सकिने
माथिल्लो तामाकोशीको आर्इपिओ खुल्यो, दोलखाबासीले काठमाण्डौंबाटै आवेदन दिन सकिने
आज ८ हजारभन्दा बढि कोरोना संक्रमित थपिए, ८८ जनाको मृत्यु
आज ८ हजारभन्दा बढि कोरोना संक्रमित थपिए, ८८ जनाको मृत्यु
ब्राजिलका खेलाडी: कालको मुखबाट बचेका नेयमारदेखि ‘क्षयरोगी’ सिल्भासम्म
ब्राजिलका खेलाडी: कालको मुखबाट बचेका नेयमारदेखि ‘क्षयरोगी’ सिल्भासम्म
निर्वाचनमा भागलिन राजपालाई आग्रह ः नेपाली काँग्रेस
निर्वाचनमा भागलिन राजपालाई आग्रह ः नेपाली काँग्रेस
सुष्मा महराले भनिन्,‘गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ’ (हेर्नुहोस् भिडियो)
सुष्मा महराले भनिन्,‘गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ’ (हेर्नुहोस् भिडियो)
अर्थमन्त्रीको प्रयासले करिब १३ अर्ब राजस्व सरकारी खातामा
अर्थमन्त्रीको प्रयासले करिब १३ अर्ब राजस्व सरकारी खातामा

तपाईंले छुटाउनुभयो कि?