आज ८ हजारभन्दा बढि कोरोना संक्रमित थपिए, ८८ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख २६, २०७८
|
|
५५ पटक हेरिएको
Shares
आज ८ हजारभन्दा बढि कोरोना संक्रमित थपिए, ८८ जनाको मृत्यु

सारांश

  • कोभिड १९ संक्रमणका कारण थप ८८ जनाको मृत्यु भएको छ।
  • पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको र सीसीएमसी, नेपाली सेनाद्वारा शव व्यवास्थापन गरेको तथ्यांक जोडेर ८८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।
  • यस्तै, पछिल्लो २४ घण्टामा संक्रमण कारणका थप ८ हजार ८५० जनामा संक्रमण देखिएको छ।

कोभिड १९ संक्रमणका कारण थप ८८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको र सीसीएमसी, नेपाली सेनाद्वारा शव व्यवास्थापन गरेको तथ्यांक जोडेर ८८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा संक्रमण कारणका थप ८ हजार ८५० जनामा संक्रमण देखिएको छ। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८८ हजार १६० पुगेको छ।

आइतबार बेलुकी ५ बजेसम्मको तथ्यांका अनुसार ४ हजार २२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?