‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २५, २०७६
|
|
५६ पटक हेरिएको
Shares
‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला

सारांश

  • काठमाडौं, वैशाख २५ ।
  • चलचित्र नृत्य सङ्घले ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला गर्ने भएको छ ।
  • नेपाली चलचित्र क्षेत्रमा नृत्य कर्मगर्नेहरुको सङ्घ नेपाल चलचित्र नृत्य सङ्घले आगामी असार ६ गते शुक्रबार ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला गर्ने प्रेस विज्ञिप्त मार्फत जानकारी गराएको हो ।

काठमाडौं,
वैशाख २५ ।चलचित्र नृत्य सङ्घले ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला गर्ने भएको छ । नेपाली चलचित्र क्षेत्रमा नृत्य कर्मगर्नेहरुको सङ्घ नेपाल चलचित्र नृत्य सङ्घले आगामी असार ६ गते शुक्रबार ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला गर्ने प्रेस विज्ञिप्त मार्फत जानकारी गराएको हो ।

सङ्घद्वारा जारी प्रेश विज्ञिप्तमा नृत्यका प्रशिक्षक लिइसकेका, सहायक नृत्य निर्देशक, नृत्यलाई पेशा बनाई रहेकाहरुले सहभागी हुन पाउने जनाइएको छ ।कार्यशालामा भाग लिएकाहरुलाई छायाँकन अवधिमा छिटो छरितो तवरले छायाँकन गर्न सक्ने मौलिकता, इतिहास, संस्कृति, भेषभुषा, सङ्गीत आदिको ज्ञान आर्जन गर्न सक्ने र यस्तो कार्यशालाले निर्माण पक्षलगायत देशकै संस्कृति सम्बद्र्धन र चलचित्र कर्मीहरुलाई फाईदा पुर्याउने अध्यक्ष बसन्त श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइजिपी छान्न ट्रयाक रेकर्डसहित सुक्ष्म अध्ययन जारी,बन्नेभन्दा बनाउनेहरु चलखेलमा ।
आइजिपी छान्न ट्रयाक रेकर्डसहित सुक्ष्म अध्ययन जारी,बन्नेभन्दा बनाउनेहरु चलखेलमा ।
पिकनिकमा खुकुरी हानाहान
पिकनिकमा खुकुरी हानाहान
निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल
निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल
कैलालीको लम्की तनावग्रस्त, सात प्रहरी घाइते
कैलालीको लम्की तनावग्रस्त, सात प्रहरी घाइते
तिम्रो विर्यको मुल्य कति ?
तिम्रो विर्यको मुल्य कति ?
सांसद डा वाग्ले भन्छन् : राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ
सांसद डा वाग्ले भन्छन् : राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ
पौष ३० गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु
पौष ३० गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु
राष्ट्रपति र सभामुखपछि सिडिओ पनि महिला, रसुवा हाक्दैछन् हिरादेवी र स्मिता
राष्ट्रपति र सभामुखपछि सिडिओ पनि महिला, रसुवा हाक्दैछन् हिरादेवी र स्मिता
काठमाडौंमा जहाँ खुलमखुल्ला हुन्छ यौन व्यापार
काठमाडौंमा जहाँ खुलमखुल्ला हुन्छ यौन व्यापार
पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते
पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते

तपाईंले छुटाउनुभयो कि?