स्कुटर दुर्घटनामा परी डाक्टर चौधरी को मृत्यु

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख २८, २०७६
|
|
५९ पटक हेरिएको
Shares
स्कुटर दुर्घटनामा परी डाक्टर चौधरी को  मृत्यु

सारांश

  • उदयपुर,२८,बैशाख  ।
  • सप्तरीको सुरुङ्गा नगरपालिका को हनुमान चौकमा आज बिहान भएको स्कुटर दुर्घटना परी उदयपुर त्रियुगा नगरपालिका- ३ मोतिगडाका प्रविण कुमार चौधरीको मृत्यु भएको छ  ।
  • स.

उदयपुर,२८,बैशाख  ।सप्तरीको सुरुङ्गा नगरपालिका को हनुमान चौकमा आज बिहान भएको स्कुटर दुर्घटना परी उदयपुर त्रियुगा नगरपालिका- ३ मोतिगडाका प्रविण कुमार चौधरीको मृत्यु भएको छ  ।

स.१० प ५८८७ नम्बरको स्कुटरमा गाईघाट बाट लहान तर्फ जादै गर्दा  शनिबार विहान १० बजेको समयमा स.१ त ५००२ नम्बरको ट्याक्टरलाई  पछाडीबाट  ठक्कर दिँदा स्कुटर  चालक चौधरीको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्चार्ज सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन्  ।

प्रविण कुमार चौधरीले उदयपुरको सदरमुकाम गाईघाटमा १४  वर्षभन्दा बढी समयदेखि युनिभर्सल डेण्टल हस्पिटल  संचालन गर्दै सेवाग्राहीलाई सेवा दिँदै आएका थिए ।

चौधरी को शब  लाई आज नै पोस्टमार्टम गरी दाहसंस्कार गरीएको छ।

(canadianpharmacy365.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्वाइँले जेठानकी पत्नी भगाएपछि…
ज्वाइँले जेठानकी पत्नी भगाएपछि…
गण्डकी विकास बैंकको विर्तामोड र विराटनगर शाखावाट कारोवार शुभारम्भ
गण्डकी विकास बैंकको विर्तामोड र विराटनगर शाखावाट कारोवार शुभारम्भ
घोराही उपमहानगरद्वारा पत्रकार बुढाथोकी, गौतम र घर्ती सम्मानित र पुरस्कृत
घोराही उपमहानगरद्वारा पत्रकार बुढाथोकी, गौतम र घर्ती सम्मानित र पुरस्कृत
मनाङमा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएकोछ
मनाङमा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएकोछ
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘अप्रेसन फ्लाइट’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘अप्रेसन फ्लाइट’
संविधान संशोधन विधेयकमाथिको छलफल जारी
संविधान संशोधन विधेयकमाथिको छलफल जारी
त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन
त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन
वुहानबाट १७५ जनालाई ल्याइयो : खरिपाटीस्थित क्वारेन्टाइनमा
वुहानबाट १७५ जनालाई ल्याइयो : खरिपाटीस्थित क्वारेन्टाइनमा
भत्कायो एमालेले`माओवादीको आधार इलाका,बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार“
भत्कायो एमालेले`माओवादीको आधार इलाका,बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार“
नवलपरासीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, कारमा पनि आगजनी
नवलपरासीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, कारमा पनि आगजनी

तपाईंले छुटाउनुभयो कि?