संविधान संशोधनमा सरकारको स्पष्ट धारणा नआए संसद अवरुद्ध गर्ने राजपाको चेतावनी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ ७, २०७६
|
|
५६ पटक हेरिएको
Shares
संविधान संशोधनमा सरकारको स्पष्ट धारणा नआए संसद अवरुद्ध गर्ने राजपाको चेतावनी

सारांश

  • काठमाडौं, ७ जेठ ।
  • राष्ट्रिय जनता पार्टी नेपालले संबिधान संशोधनबारे सरकारको स्पष्ट धारणा माग गरेको छ ।
  • मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा राजपाका सांसद महेन्द्र राय यादवले सरकारले संविधान संशोधनबारे स्पष्ट धारणा नआए बाध्य भएर संसद अवरोध गर्न बाध्य हुने चेतावनी दिए ।

काठमाडौं, ७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले संबिधान संशोधनबारे सरकारको स्पष्ट धारणा माग गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा राजपाका सांसद महेन्द्र राय यादवले सरकारले संविधान संशोधनबारे स्पष्ट धारणा नआए बाध्य भएर संसद अवरोध गर्न बाध्य हुने चेतावनी दिए ।

बैठकमा बोल्दै उनले आफुहरुले उठाएका विषयमा सभामुखले सरकारलाई रुलिङ गरेपनि सरकारले त्यसको सुनुवाई नगरेको भन्दै आपत्ति जनाए । उनले संविधान सशोधनका बारेमा सरकारले आफुहरुलाई दिएको आश्वासन पुरा नगरेको भन्दै सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?