कांग्रेस नेता पौडेलले राखे एमालेसँग नयाँ प्रस्ताव

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
७० पटक हेरिएको
Shares
कांग्रेस नेता पौडेलले राखे एमालेसँग नयाँ प्रस्ताव

सारांश

  • काठमाण्डौ ।
  • नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा अत्याधिक पैसाको चलखेल भएको र यो प्रवृत्ति जारी रहे लोकतन्त्रनै घाइते हुने बताएका छन् ।
  • शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

काठमाण्डौ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा अत्याधिक पैसाको चलखेल भएको र यो प्रवृत्ति जारी रहे लोकतन्त्रनै घाइते हुने बताएका छन् ।

शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् । पौडेलले नेकपा एमालेसँग अब आफुहरुले खुल्ला दिलले संविधान संशोधनको बारेमा बहस गर्ने नयाँ प्रस्ताव समेत राखेका छन् ।

बैठकमा बोल्दै उनले भने, ‘एमालेले पनि खुल्ला दिलले संविधान संशोधन प्रस्ताव कतिसम्म पास गर्न हुने हो ? कतिसम्म पास गर्न नहुने हो रु प्रष्ट कुरा गरौं र यतिसम्म गरौं भनेर राजपासँग खुलेर कुरा गरौं ।’ नेता पौडेलले राष्ट्रिय जनता पार्टीसँग समेत खुल्लमखुला बहस गर्नुपर्ने कुरामा जोड दिए ।

(gunnewsdaily.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिङदेनलाई जिताउन एमाले कार्यकर्तालाई ओलीको निर्देशन
लिङदेनलाई जिताउन एमाले कार्यकर्तालाई ओलीको निर्देशन
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
सिलिन्डर पड्केर घाइते वृद्धको हेलिकप्टरमार्फत उद्धार
सिलिन्डर पड्केर घाइते वृद्धको हेलिकप्टरमार्फत उद्धार
मिटरब्याजी समस्या समाधान हुने भन्दै पीडितलाई आफ्नो ठाउँमा फर्कन सरकारको आग्रह
मिटरब्याजी समस्या समाधान हुने भन्दै पीडितलाई आफ्नो ठाउँमा फर्कन सरकारको आग्रह
२७ हजार अस्थायी शिक्षकलाई अवकाश गर्न १० अर्ब माग
२७ हजार अस्थायी शिक्षकलाई अवकाश गर्न १० अर्ब माग
काठमाडौं ५ को १ (क) मा रामहरी अधिकारी उम्मेद्धार, यस्ता छन् चुनावी एजेण्डा
काठमाडौं ५ को १ (क) मा रामहरी अधिकारी उम्मेद्धार, यस्ता छन् चुनावी एजेण्डा
कोरोना भाइरसः झण्डै दश हजार उपचारपछि घर फर्किए
कोरोना भाइरसः झण्डै दश हजार उपचारपछि घर फर्किए
मेरो बाल्यकालसँग जोडिएको जनयुद्व
मेरो बाल्यकालसँग जोडिएको जनयुद्व
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा
उत्तरपुस्तिका हराएपछि परीक्षा दिएका सबै उतीर्ण
उत्तरपुस्तिका हराएपछि परीक्षा दिएका सबै उतीर्ण

तपाईंले छुटाउनुभयो कि?