सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २२, २०७६
|
|
६७ पटक हेरिएको
Shares
सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उपत्यकावासीले ठूलो सवारी जामको समस्या भोगी रहनुपरेको कोटेश्वर–जडिबुटी खण्डमा तत्काल सुरुङ मार्गको निर्माण कार्यलाई सम्बन्धित मन्त्री तथा मन्त्रालयले तत्काल निर्माणको कार्य अघि बढाउन माग गर्नुभएको छ ।
  • प्रतिनिधिसभाको आजको शुन्य समयमा बोल्दै सांसद बस्नेतले कोटेश्वको सुरुङ मार्ग तथा सूर्य्विनायकदेखी घुलिखेलसम्मको ६ लेनको सडकविस्तारको कार्य तत्काल शुरु गर्न माग गर्नुभएको हो ।
  • कोटेश्वर, बनेपा, सिन्धुली नेपालकै दोस्रो नाका रहेको बताउँदै उहाँले सूर्य्विनायक– धुलिखेल तथाकोटेश्वरमा सुरुङ मार्ग निर्माण गरी उपत्यकामाबसोवास गर्ने लाखौं मानिसलाई सास्तीको रुपमा रहेको सवारी जामको अन्त्यगर्नुपर्नेमाजोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उपत्यकावासीले ठूलो सवारी जामको समस्या भोगी रहनुपरेको कोटेश्वर–जडिबुटी खण्डमा तत्काल सुरुङ मार्गको निर्माण कार्यलाई सम्बन्धित मन्त्री तथा मन्त्रालयले तत्काल निर्माणको कार्य अघि बढाउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको शुन्य समयमा बोल्दै सांसद बस्नेतले कोटेश्वको सुरुङ मार्ग तथा सूर्य्विनायकदेखी घुलिखेलसम्मको ६ लेनको सडकविस्तारको कार्य तत्काल शुरु गर्न माग गर्नुभएको हो । कोटेश्वर, बनेपा, सिन्धुली नेपालकै दोस्रो नाका रहेको बताउँदै उहाँले सूर्य्विनायक– धुलिखेल तथाकोटेश्वरमा सुरुङ मार्ग निर्माण गरी उपत्यकामाबसोवास गर्ने लाखौं मानिसलाई सास्तीको रुपमा रहेको सवारी जामको अन्त्यगर्नुपर्नेमाजोड दिनुभयो ।

उहाँले पूर्वी नेपालतर्फ जाने दैनिक करिव २० हजारभन्दा वढी सवारी साधनगुड्ने गरेकाले वर्तमान समयमा सुरुङ मार्ग तथा सूर्य्विनायक – धुलिखेलको सडक ६ लेनको बनाउनुको कुनै विकल्पनभएको समेत बताउनुभयो । सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकलाई ६ लेन तथा कोटेश्वरमा सुरुङ मार्ग बनाउने भन्ने कुरा नेपाल सरकारले अघिल्लो वर्षबाट नै डिपिआरको कुरा बजेट तथा नीति तथा कार्यक्रममा ल्याएको तर उक्तप्रकृया ढिलाई भइरहेको बताउँदै सांसद बस्नेतले भन्नुभयो, ‘भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयले यो बारेमा उचित चासो लिननसकेको जस्तो अनुभति भएकोले सम्बन्धीतमन्त्रीतथामन्त्रालयले उचित पहल कदमि लिने र योबाट महत्वका साथ अघि बढाउन आग्रह छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जहाज दुर्घटनामा गुमेकी छोरीको शव आमाले नपाउँदा …
जहाज दुर्घटनामा गुमेकी छोरीको शव आमाले नपाउँदा …
शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन लिङ्देलकाे माग
शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन लिङ्देलकाे माग
श्रीमती कांग्रेस उम्मेदवार , श्रीमान चुनाव बहिस्कार
श्रीमती कांग्रेस उम्मेदवार , श्रीमान चुनाव बहिस्कार
महिला हिंसाविरुद्धको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित !
स्वतन्त्र उम्मेदवार दीपक मनाङे बने प्रदेश सभा सांसद
स्वतन्त्र उम्मेदवार दीपक मनाङे बने प्रदेश सभा सांसद
जुडशितल पर्वको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा । (विज्ञप्ती सहित)
जुडशितल पर्वको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा । (विज्ञप्ती सहित)
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
सांसदका लिखित र मौखिक प्रश्नको जवाफ किन दिँदैन सरकार ?
सांसदका लिखित र मौखिक प्रश्नको जवाफ किन दिँदैन सरकार ?
ओलीको पोस्टमा बालेनको प्रतिक्रिया–’आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?
ओलीको पोस्टमा बालेनको प्रतिक्रिया–’आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?
निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्ने – महासचिव विष्ट
निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्ने – महासचिव विष्ट

तपाईंले छुटाउनुभयो कि?