लिभरपुलको शानदार जित

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १५, २०७५
|
|
६१ पटक हेरिएको
Shares
लिभरपुलको शानदार जित

सारांश

  • काठमाडौ १५,पुष।
  • लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई ५–१ गोलअन्तरले पराजित गरेको छ।
  •  इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति लिभरपुलकै घरेलु मैदानमा भएको खेलमा राम्रो प्रदर्शन गर्दै आएको आर्सनलमाथि लिभरपुलले शानदार जित दर्ता गरेको छ ।

काठमाडौ १५,पुष।लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई ५–१ गोलअन्तरले पराजित गरेको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति लिभरपुलकै घरेलु मैदानमा भएको खेलमा राम्रो प्रदर्शन गर्दै आएको आर्सनलमाथि लिभरपुलले शानदार जित दर्ता गरेको छ ।

लिभरपुलको जितमा रोबर्टो फिरमिनोले ह्याट्रिक गरे । यस्तै साडिओ माने र मोहम्मद सालहले समान एक एक गोल गरेका छन् ।

खेलको ११ औं मिनेटमा नै निल्सले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर आर्सनलले सुरुवाती गोल गरेपनि खेल सकिदासम्म लिभरपुलले पाँच गोल गर्न सफल भयो ।

जितपछि शीर्षस्थानको लिभरपुलले आफ्नो उपाधि होडको यात्रालाई बलियो बनाउँदै लगेको छ । उसको २० खेलबाट ५४ अंक भएको छ र दोस्रो स्थानको टोटनह्याम भन्दा ९ अंकले अघि रहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले इजलास पाए
प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले इजलास पाए
छुरा र खुकुरी प्रहारबाट दुई घाइते
छुरा र खुकुरी प्रहारबाट दुई घाइते
विप्लव नेतृत्वको विद्यार्थी संगठनका दुई नेता पक्राउ
विप्लव नेतृत्वको विद्यार्थी संगठनका दुई नेता पक्राउ
प्रदेश सभामा शोक प्रस्ताव बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित
प्रदेश सभामा शोक प्रस्ताव बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित
जावलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो
जावलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो
नयाँ सरकारले देउवाले गरेका नियुक्ति र निर्णय खारेज गर्ने
नयाँ सरकारले देउवाले गरेका नियुक्ति र निर्णय खारेज गर्ने
राजमार्गमा पहिरोको सास्ती: भरतपुरबाट काठमाडौँ जाने हवाई यात्रुको चाप ह्वात्तै बढ्यो
राजमार्गमा पहिरोको सास्ती: भरतपुरबाट काठमाडौँ जाने हवाई यात्रुको चाप ह्वात्तै बढ्यो
पृथ्वी राजमार्गमा चल्ने यातायातमा भाडा बढ्यो
पृथ्वी राजमार्गमा चल्ने यातायातमा भाडा बढ्यो
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ
हेटौँडा उपमहानगरको मेयरमा गठबन्धन र एमाले उम्मेदवारबीच टक्कर
हेटौँडा उपमहानगरको मेयरमा गठबन्धन र एमाले उम्मेदवारबीच टक्कर

तपाईंले छुटाउनुभयो कि?