ओलीको पोस्टमा बालेनको प्रतिक्रिया–’आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ ११, २०८२
|
|
७९ पटक हेरिएको
Shares
ओलीको पोस्टमा बालेनको प्रतिक्रिया–’आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?

सारांश

  • काठमाडौँ ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पोस्टमा रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रतिक्रिया जनाएका छन् ।
  • पब्लिक डिबेटसम्बन्धी ओलीको पोस्टमा बालेनले प्रतिक्रिया जनाएका हुन् ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पोस्टमा रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रतिक्रिया जनाएका छन् ।

पब्लिक डिबेटसम्बन्धी ओलीको पोस्टमा बालेनले प्रतिक्रिया जनाएका हुन् । उनले लेखेका छन्–’आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईँहरूलाई नै थाहा थियो । तपाईँहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने हो ? त्योपछि अरू कुरा गरौँला।’

शाहले ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको आफू पनि त्यसमा सामेल भएको बुझिने तर्क गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डुम्रे बेँसीसहर सडक : उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द
डुम्रे बेँसीसहर सडक : उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द
रमणीय छादी गुफा ओझेलमा
रमणीय छादी गुफा ओझेलमा
प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव
प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालतमा लगिने
रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालतमा लगिने
देउवा पत्नी आरजुलाई करोडौ बुझाउने कांग्रेस सांसदको कन्ट्रक्सन ओली सरकारको कालो सुचीमा
देउवा पत्नी आरजुलाई करोडौ बुझाउने कांग्रेस सांसदको कन्ट्रक्सन ओली सरकारको कालो सुचीमा
चुनाव हारजित हुनु स्वाभाविक हो, तर मुलुक हार्नु हुँदैन : प्रचण्ड
चुनाव हारजित हुनु स्वाभाविक हो, तर मुलुक हार्नु हुँदैन : प्रचण्ड
रासनमा अनियमितता भएको भन्दै आन्दोलन, आठ म्यादी प्रहरी घाइते
रासनमा अनियमितता भएको भन्दै आन्दोलन, आठ म्यादी प्रहरी घाइते
भौतिक पूर्वाधार तथा यातायातमन्त्री  महासेठलाइ हटाउन यस्ताे पत्र !
भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठलाइ हटाउन यस्ताे पत्र !
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सोमबार
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सोमबार

तपाईंले छुटाउनुभयो कि?