असोज १७ गते शुक्रबारको राशिफल यस्तो छ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन १७, २०७६
|
|
५५ पटक हेरिएको
Shares

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।
  • सामान हराउने वा चोरी हुने सम्भावना छ ।
  • अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सहयोगको नाटक गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाटलाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । सवारी साधन खरिद गर्ने योग छ । आज हरियो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । मनखुसीपनि रहनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामूहिक तथा रमाईलो सफल यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायमा सफलता र आर्थिक सहयोग मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसरपनि जुराउनेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ दिनपछि सरकारलाइ दिएकाे समर्थन फिर्ता !
६ दिनपछि सरकारलाइ दिएकाे समर्थन फिर्ता !
सत्ता गठबन्धनको छलफल, माधवकुमार नेपालसमेत जाँदै
सत्ता गठबन्धनको छलफल, माधवकुमार नेपालसमेत जाँदै
एनएमए चुनावमा धाँधली : शेर्पाले देखाए ‘शंकास्पद फूटेज’ (हेर्नुहोस् भिडियोमा)
एनएमए चुनावमा धाँधली : शेर्पाले देखाए ‘शंकास्पद फूटेज’ (हेर्नुहोस् भिडियोमा)
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
भारतद्वारा नेपाली अदुवाको भन्सार जाँचपास गर्न अस्वीकार..
भारतद्वारा नेपाली अदुवाको भन्सार जाँचपास गर्न अस्वीकार..
सरकारकाे निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे अादेश
सरकारकाे निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे अादेश
स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन र समृद्धिको बाटो खुलेको छः ओली
स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन र समृद्धिको बाटो खुलेको छः ओली
निर्वाचनपछि वामपन्थीबीच एकता हुने –  झलनाथ खनाल
निर्वाचनपछि वामपन्थीबीच एकता हुने – झलनाथ खनाल
बाजुराको मतदान अधिकृत सम्पर्कविहीन
बाजुराको मतदान अधिकृत सम्पर्कविहीन
नेकपाकाे विवाद: योगेश भट्टराई र विष्णु रिमालबीच दाेहाेरी !
नेकपाकाे विवाद: योगेश भट्टराई र विष्णु रिमालबीच दाेहाेरी !

तपाईंले छुटाउनुभयो कि?