हेटौँडामा बस दुर्घटना, २१ जना घाईते
सारांश
- मकवानपुर ।
- हेटौँडाको रातोमाटेमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।
- उक्त दुर्घटनामा परी बसमा सवार २१ यात्रु घाईते भएका छन् ।
मकवानपुर । हेटौँडाको रातोमाटेमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा परी बसमा सवार २१ यात्रु घाईते भएका छन् ।काँकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको ना ४ ख ५७०० नम्बरको मुुुुनाल यातायातको यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।हाल बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन्
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया