लागू औषध कोरेक्स १० थान सहित पक्राउ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २९, २०७४
|
|
६० पटक हेरिएको
Shares
लागू औषध कोरेक्स १० थान सहित पक्राउ

सारांश

  • धनुषा, २९ असार सिन्धुली कमलामाई नगरपालिका–४ घर भएका ३० वर्षीय तिर्थ तामाङको साथमा बुधबार कोरेक्स १० थान, स्पास्मो १६ गोटी र नाइट्रोभेट १ सय २० गोटी फेला परेको छ ।
  • जनकपुर उपमहानगरपालिका–१५ रामपुरमा खटिएको सिभिल टोलीले शङ्का लागि चेकजाँच गर्ने क्रममा तामाङको साथमा उक्त लागू औषध फेला परेको हो ।

धनुषा, २९ असार सिन्धुली कमलामाई नगरपालिका–४ घर भएका ३० वर्षीय तिर्थ तामाङको साथमा बुधबार कोरेक्स १० थान, स्पास्मो १६ गोटी र नाइट्रोभेट १ सय २० गोटी फेला परेको छ । जनकपुर उपमहानगरपालिका–१५ रामपुरमा खटिएको सिभिल टोलीले शङ्का लागि चेकजाँच गर्ने क्रममा तामाङको साथमा उक्त लागू औषध फेला परेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इसेवा मनि ट्रान्स्फरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक
इसेवा मनि ट्रान्स्फरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक
ललितकलाको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छु : कुलपति
ललितकलाको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छु : कुलपति
एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ७ उपाध्यक्षका उम्मेदवार सार्वजनिक
एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ७ उपाध्यक्षका उम्मेदवार सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चरणबद्ध रुपमा राज्यहरू पुन: खोल्ने योजना सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चरणबद्ध रुपमा राज्यहरू पुन: खोल्ने योजना सार्वजनिक
कात्तिक १९ गतेको राशिफल यस्तो छ
स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन र समृद्धिको बाटो खुलेको छः ओली
स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन र समृद्धिको बाटो खुलेको छः ओली
आज यी राशीलाई शुभ हुने दिन छ
रहेनन् बरिस्ठ कलाकार दीपक क्षेत्री
रहेनन् बरिस्ठ कलाकार दीपक क्षेत्री
अमेरिकी चुनावमा रुसी ‘हस्तक्षेप’बारे मुलर प्रतिवेदन पेश
अमेरिकी चुनावमा रुसी ‘हस्तक्षेप’बारे मुलर प्रतिवेदन पेश
युईएलाई दुई पटक हराएको नेपालले पुनः दियो १६३ रनको लक्ष्य
युईएलाई दुई पटक हराएको नेपालले पुनः दियो १६३ रनको लक्ष्य

तपाईंले छुटाउनुभयो कि?