युईएलाई दुई पटक हराएको नेपालले पुनः दियो १६३ रनको लक्ष्य

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
५१ पटक हेरिएको
Shares
युईएलाई दुई पटक हराएको नेपालले पुनः दियो १६३ रनको लक्ष्य

सारांश

  •   काठमाडौं ।
  • नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई १ सय ६३ रनको लक्ष्य दिएको छ ।
  •  त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजअन्तर्गत युएईलाई  नेपालले १ सय ६३ रनको लक्ष्य दिएको हो ।

  काठमाडौं । नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई १ सय ६३ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजअन्तर्गत युएईलाई  नेपालले १ सय ६३ रनको लक्ष्य दिएको हो ।

त्रिभुवन बिश्वबिद्यालयस्थित खेल मैदानमा जारी खेलमा नेपालले आठ विकेट गुमाएर १ सय ६२ रन बनाउन सफल भएको थियो । 

टस हारेर ब्याटीङमा उत्रेको नेपालले युएईमाथि ह्याट्रिक जित निकाल्ने दाउमा छ। नेपालले यसअघि युएईका साथै हङकङलाई पराजित गरेर फाइनल म्याचमा पुगेको हो । 

जसअनुसार नेपालले पहिलो खेलमा युएईलाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटले हराएर अहिलेसम्मको यात्रा तय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुसन्धानको दाबी : लाम्चोभन्दा चौडा अनुहार हुनेहरु बढी आक्रामक
अनुसन्धानको दाबी : लाम्चोभन्दा चौडा अनुहार हुनेहरु बढी आक्रामक
प्रधानसेनापति आमन्त्रित अन्तर्रा्ष्ट्रिय महिला फुटबल हुने
प्रधानसेनापति आमन्त्रित अन्तर्रा्ष्ट्रिय महिला फुटबल हुने
अस्पतालबाट निस्कँदा भावुक भएर डा. केसीले भने, जहाँ गए नि सत्याग्र्रह जारी रहन्छ
अस्पतालबाट निस्कँदा भावुक भएर डा. केसीले भने, जहाँ गए नि सत्याग्र्रह जारी रहन्छ
प्रधानमन्त्री ओली बाहिरिए लगत्तै दाहाल निवासमा माधव नेपालको प्रवेश
प्रधानमन्त्री ओली बाहिरिए लगत्तै दाहाल निवासमा माधव नेपालको प्रवेश
भागबण्डा मिलाउन सत्तागठबन्धनको ‘निर्णायक’ बैठक आज
भागबण्डा मिलाउन सत्तागठबन्धनको ‘निर्णायक’ बैठक आज
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
केही दिनदेखि बढेको चिसो भोलिदेखि कम हुने
केही दिनदेखि बढेको चिसो भोलिदेखि कम हुने
Share Documents Online and just how it can be used to benefit your organisation
कार्यसूचीबाट हटाइयो पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल
कार्यसूचीबाट हटाइयो पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल
एनटीसीको मोबाइलमा पनि अब ब्यालेन्स सापटी
एनटीसीको मोबाइलमा पनि अब ब्यालेन्स सापटी

तपाईंले छुटाउनुभयो कि?