अर्को बर्ष नेपालमा आउँदै पानीजहाज

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ ११, २०७५
|
|
५५ पटक हेरिएको
Shares
अर्को बर्ष नेपालमा आउँदै पानीजहाज

सारांश

  • काठमाडौं ११ माघ ।
  • काठमाडौं ।
  • नेपालका नदीमा पानीजहाज संचालन भएको देख्ने नेपाली जनताको बर्षौंदेखिको सपना अब पूरा हुने भएको छ ।

काठमाडौं ११ माघ । काठमाडौं । नेपालका नदीमा पानीजहाज संचालन भएको देख्ने नेपाली जनताको बर्षौंदेखिको सपना अब पूरा हुने भएको छ । सरकारले कोसी र नारायणी नदीमा आगामी एक बर्षभित्र पानीजहाज संचालन प्रक्रिया अगाडि बढाउने भएपछि नेपाली जनताको त्यो सपना पुरा हुने भएको हो ।

पानीजहाज संचालनका लागि सरकारले यससम्बन्धी कार्यालय स्थापना गर्ने निर्णय एकसाता अघि नै गरिसकेको छ ।

सोही कार्यालयमार्फत पानीजहाज दर्तालगायत आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने बताइएको छ । पानीजहाज कार्यालय स्थापनासँगै जहाज संचालन गर्ने प्रक्रिया औपचारिक रुपमा अघि बढ्ने जल तथा उर्जा आयोगले जनाएको छ ।

आयोगका सहसचिब माधव बेलबासेले भने,‘कार्यालय स्थापनासँगै यससम्बन्धी प्रक्रिया अघि बढ्नसक्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा हिन्द महासागरबाट नेपालमा पानीजहाज ल्याउने तथा रेल संचालन गर्ने विषयमा नेपाल र भारतबीच सम्झौता भएको थियो । -राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता
विश्वकै सबैभन्दा बढी बुढ्याैली जनसङ्ख्या याे देश !
विश्वकै सबैभन्दा बढी बुढ्याैली जनसङ्ख्या याे देश !
चलचित्र ‘बेबी आई लभ यु’को गीत ‘कान्छी मायालु’ रुचाइँदै (हेर्नुहोस् गीतको भिडियो)
चलचित्र ‘बेबी आई लभ यु’को गीत ‘कान्छी मायालु’ रुचाइँदै (हेर्नुहोस् गीतको भिडियो)
जिल्ला अस्पतालमा औषधि अभावका कारण सेवाग्राही मारमा
जिल्ला अस्पतालमा औषधि अभावका कारण सेवाग्राही मारमा
विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह
विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह
साथी–साथी बिच झगडा हुँदा धारिलो हतियार प्रहार
साथी–साथी बिच झगडा हुँदा धारिलो हतियार प्रहार
चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने सत्तारूढ गठबन्धनको निर्णय
चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने सत्तारूढ गठबन्धनको निर्णय
सडक खुलाउनका लागि  निःशुल्क जग्गादान
सडक खुलाउनका लागि निःशुल्क जग्गादान
ठूलै मन्त्रालयका मन्त्री फेर्ने प्रधानमन्त्री ओलीको तयारी
ठूलै मन्त्रालयका मन्त्री फेर्ने प्रधानमन्त्री ओलीको तयारी
एमाले अध्यक्ष केपी ओली बिरामी
एमाले अध्यक्ष केपी ओली बिरामी

तपाईंले छुटाउनुभयो कि?