नेपाल एयरलाइन्सका २० पाइलटको एकैपटक राजिनामा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १०, २०७६
|
|
६१ पटक हेरिएको
Shares
नेपाल एयरलाइन्सका २० पाइलटको एकैपटक राजिनामा

सारांश

  • काठमाडौं, १० माघ ।
  • नेपाल वायुसेवा निगममा कार्यरत २० पाइलटले सामूहिक राजीनामा दिएका छन् ।
  • राजीनामा स्वीकृत गर्न उनीहरुले तीन महिनाको समय दिएका छन् ।

काठमाडौं, १० माघ । नेपाल वायुसेवा निगममा कार्यरत २० पाइलटले सामूहिक राजीनामा दिएका छन् । राजीनामा स्वीकृत गर्न उनीहरुले तीन महिनाको समय दिएका छन् । त्यो अवधिसम्म माग पुरा नभए निगमको अन्तर्रा्ष्ट्रिय उडान नै ठप्प हुने अवस्था छ ।

राजीनामा दिने पाइलटहरुमा श्रवण रिजाल, प्रदीप राजभण्डारी, सुवास रिजाल, प्रचण्ड खड्का, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, आरके शेरचन, सञ्जय पौडेल, मुकेश कुमार गुप्ता, सुनिल श्रेष्ठ, अर्पित श्रेष्ठ, प्रशान्त राईलगायत रहेका छन्। निगमको प्रमुख कार्यकारीलाई सम्बोधन गर्दै बुझाइएको राजीनामापत्रमा उनीहरुले धेरै उडानमा नेपाल वायुसेवा निगमको पाइलटको स्थायी कर्मचारीका रुपमा काम गरेको उल्लेख गर्दै आफूहरुप्रति व्यवस्थापकीय पक्षले विभेद गरेकोले राजीनामाको सूचना पत्रमार्फत लेखेको बताएका छन्।

विदेशी पाइलटलाई १५ लाख तर आफुहरुलाई पाँच लाख मात्र तलब दिएको भन्दै उनीहरुले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु
आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु
विश्वकप फुटबल २०१८: जर्मनी र मेक्सिको भिडण्त , इतिहास कस्काे बलियाे?
विश्वकप फुटबल २०१८: जर्मनी र मेक्सिको भिडण्त , इतिहास कस्काे बलियाे?
के गर्दैछ चीनमा सभामुख महराको भ्रमण टोली ?
के गर्दैछ चीनमा सभामुख महराको भ्रमण टोली ?
‘रुट इजाजतपत्र खारेज गर्न हाम्रो मन्जुरी छ’
‘रुट इजाजतपत्र खारेज गर्न हाम्रो मन्जुरी छ’
विकासको बाधक ‘लो बिडिङ’ सदाका लागि अन्त्य: खरिद ऐनमा ऐतिहासिक सुधार
विकासको बाधक ‘लो बिडिङ’ सदाका लागि अन्त्य: खरिद ऐनमा ऐतिहासिक सुधार
श्रीस्वस्थानी व्रत सुरु, एक महिनासम्म कथा वाचन गर्ने सुनाउने प्रचलन
श्रीस्वस्थानी व्रत सुरु, एक महिनासम्म कथा वाचन गर्ने सुनाउने प्रचलन
प्रधानमन्त्री ओली र चिनिया रक्षामन्त्रीबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री ओली र चिनिया रक्षामन्त्रीबीच शिष्टाचार भेटवार्ता
शक्ति बाँडफाँट मिलाएर गर्नुपर्छ, जिद्दी गरेर पार्टी एकता हुँदैन : माओवादी नेता रायमाझी
शक्ति बाँडफाँट मिलाएर गर्नुपर्छ, जिद्दी गरेर पार्टी एकता हुँदैन : माओवादी नेता रायमाझी
२२ तलाको धरहरा अबको २ वर्षभित्र बन्ने!
२२ तलाको धरहरा अबको २ वर्षभित्र बन्ने!

तपाईंले छुटाउनुभयो कि?