कस्मिरमा जवानको गोलीबाट मेजर थापाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण ३, २०७४
|
|
५३ पटक हेरिएको
Shares
कस्मिरमा जवानको गोलीबाट मेजर थापाको मृत्यु

सारांश

  • काठमाडौं— भारतीय भूमि कस्मिरमा जवानले गोली प्रहार गरी एक मेजरको हत्या गरिदिएका छन्।
  • पाकिस्तानी सीमा क्षेत्र कस्मिरको उरीमा परिचालन भएको भारतीय सेनाका जवानले चलाएको गोलीबाट मेजर शिखर थापाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ।
  •  जवान कसाई पदमा रहेको सो पत्रिकाले उल्लेख गरेको छ।

काठमाडौं— भारतीय भूमि कस्मिरमा जवानले गोली प्रहार गरी एक मेजरको हत्या गरिदिएका छन्। पाकिस्तानी सीमा क्षेत्र कस्मिरको उरीमा परिचालन भएको भारतीय सेनाका जवानले चलाएको गोलीबाट मेजर शिखर थापाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ। जवान कसाई पदमा रहेको सो पत्रिकाले उल्लेख गरेको छ।

कस्मिरको बर्मुल्ला जिल्ला प्रहरीले घटनाको पुष्टि गरेको छ। सम्वेदनशील क्षेत्रमा मोबाइल फोनको प्रयोग नगर्न मेजरले आदेश दिएपछि जवानले प्रतिवाद गरेका थिए। मेजरले ठेलेपछि जवानले प्रतिवादमा गोली चलाएका हुन्।

पाकिस्तानसँगको सीमामा नेपाली नागरिक भर्ती हुने गोर्खा राइफल्स परिचालत छ। मृत्यु हुने थापा भारतीय नागरिक हुन् वा नेपाली हुन् खुल्न सकेको छैन।

गोर्खा रेजिमेन्टअन्तर्गत भारतीय सेनामा ३२ हजारभन्दा बढी नेपाली कार्यरत छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीति र सिद्धान्त उल्लंघन गर्दै किन्यो सेनाले जहाज
नीति र सिद्धान्त उल्लंघन गर्दै किन्यो सेनाले जहाज
क्यारेवियन कलेजको विद्यार्थी बोकेको बस दुर्घटना, १ को मृत्यु, ८ जना गम्भीर…
क्यारेवियन कलेजको विद्यार्थी बोकेको बस दुर्घटना, १ को मृत्यु, ८ जना गम्भीर…
१२ जनामा डेङ्गु,डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह
१२ जनामा डेङ्गु,डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह
दुर्गममा एम्बुलेन्स कुर्दाकुर्दै मर्नुपर्छ
दुर्गममा एम्बुलेन्स कुर्दाकुर्दै मर्नुपर्छ
सन्नी लियोनविरूद्ध छोरीको विषयमा मुद्दा दर्ता, जेल सजाय हुनसक्ने !
सन्नी लियोनविरूद्ध छोरीको विषयमा मुद्दा दर्ता, जेल सजाय हुनसक्ने !
सार्वजनिक सेवामा अतिरिक्त दस्तुर तिर्नुपर्ने अवस्था विद्यमान
सार्वजनिक सेवामा अतिरिक्त दस्तुर तिर्नुपर्ने अवस्था विद्यमान
अध्यक्ष दाहालको प्रस्तावमाथि १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव
अध्यक्ष दाहालको प्रस्तावमाथि १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव
केन्याको विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ बालबालिकाको ज्यान गयो
केन्याको विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ बालबालिकाको ज्यान गयो
दुई कृति एकसाथ विमोचन
दुई कृति एकसाथ विमोचन
भूकम्प र सुनामीको कारण ५० जनाको मृत्यु
भूकम्प र सुनामीको कारण ५० जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?