विश्व कोरोना भाइरससँग जुधीरहँदा उत्तर कोरियाले किन यस्तो गर्यो ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १६, २०७६
|
|
५६ पटक हेरिएको
Shares
विश्व कोरोना भाइरससँग जुधीरहँदा उत्तर कोरियाले किन यस्तो गर्यो ?

सारांश

  • विश्व नै कोरोना भाइरसको जोखिमसँग जुधिरहँदा उत्तर कोरियाले एकपछि अर्को मिसाइल प्रक्षेपण गरिरहेको छ ।
  • आज विहान उसले कोरियाली प्रायद्धीप र जापानबीचको समुन्द्रमा अज्ञात प्रक्षेपण गरेको छ ।
  • जापानको प्रतिरक्षा फौजले आइतबार विज्ञप्ति जारी गरी उत्तर कोरियाले जानकारीमा नआएको प्रक्षेपण गरेको उल्लेख गरेको छ ।

विश्व नै कोरोना भाइरसको जोखिमसँग जुधिरहँदा उत्तर कोरियाले एकपछि अर्को मिसाइल प्रक्षेपण गरिरहेको छ । आज विहान उसले कोरियाली प्रायद्धीप र जापानबीचको समुन्द्रमा अज्ञात प्रक्षेपण गरेको छ ।

जापानको प्रतिरक्षा फौजले आइतबार विज्ञप्ति जारी गरी उत्तर कोरियाले जानकारीमा नआएको प्रक्षेपण गरेको उल्लेख गरेको छ । यो एक महिनाबीच लगातार छैठौं प्रक्षेपण हो ।

उत्तर कोरियाले कोरोना भाइरसको कुनैपनि संक्रमित नभेटिएको जनाउँदै आएको छ । तर, उसको छिमेकी देश दक्षिण कोरियाको मिडियाले त्यहाँ सयौं व्यक्ति संक्रमित भइसकेको उल्लेख गरेको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर : गृहमन्त्री थापा
भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर : गृहमन्त्री थापा
नेपाली कांग्रेसमा धमाधम कारवाही, २५ जिल्लाबाट १८३ जना निष्कासित
नेपाली कांग्रेसमा धमाधम कारवाही, २५ जिल्लाबाट १८३ जना निष्कासित
गुल्मीमा १३८ मतदानस्थल
गुल्मीमा १३८ मतदानस्थल
आज सुनको मुल्य घट्योे
चितवनमा प्रकोपका रुपमा देखिएको डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ
चितवनमा प्रकोपका रुपमा देखिएको डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ
धनगढीमा स्वतन्त्र उम्मेदवार अघिअघि
धनगढीमा स्वतन्त्र उम्मेदवार अघिअघि
शनिबार रातिदेखि मनसुन थप शक्तिशाली हुने महाशाखाको प्रक्षेपण: पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेकाले लामो दूरीको यात्रा गर्दा सतर्कता अपनाउन आह्वान
शनिबार रातिदेखि मनसुन थप शक्तिशाली हुने महाशाखाको प्रक्षेपण: पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेकाले लामो दूरीको यात्रा गर्दा सतर्कता अपनाउन आह्वान
पेरुको पहिरोमा परी ३६ को मृत्यु
पेरुको पहिरोमा परी ३६ को मृत्यु
प्रदेश १ : सत्ताको स्वाद चाखेका नेता चुनावी मैदानमा
प्रदेश १ : सत्ताको स्वाद चाखेका नेता चुनावी मैदानमा
प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?