नेपाल लाइफको बीमा शुल्क कनेन्ट आइपिएसबाट भुक्तानी गर्न सकिने

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र २९, २०७६
|
|
५४ पटक हेरिएको
Shares
नेपाल लाइफको बीमा शुल्क कनेन्ट आइपिएसबाट भुक्तानी गर्न सकिने

सारांश

  • विभिन्न डिजिटल पेमेन्ट गेटवेमार्फत भुक्तानी सुविधा दिदै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) अब कनेन्ट आइपिएसबाट पनि तिर्न सकिने भएको छ ।
  • कनेन्ट आइपिएसमा आवद्ध कुनै पनि बैंकको खातामार्फत् घरमै बसीबसी आफ्नो बीमा शुल्क भुक्तानी गर्न सकिने नेपाल लाइफले जनाएको छ ।
  • नेपाल लाइफको विभिन्न शाखा/उपशाखामा गई आफ्नो प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीलाई कनेन्ट आइपिएसबाट अनलाइन भुक्तानी गर्दा समयको बचन हुनुका साथै सहज पनि हुने कम्पनीको भनाई छ ।

विभिन्न डिजिटल पेमेन्ट गेटवेमार्फत भुक्तानी सुविधा दिदै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) अब कनेन्ट आइपिएसबाट पनि तिर्न सकिने भएको छ । कनेन्ट आइपिएसमा आवद्ध कुनै पनि बैंकको खातामार्फत् घरमै बसीबसी आफ्नो बीमा शुल्क भुक्तानी गर्न सकिने नेपाल लाइफले जनाएको छ ।

नेपाल लाइफको विभिन्न शाखा/उपशाखामा गई आफ्नो प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीलाई कनेन्ट आइपिएसबाट अनलाइन भुक्तानी गर्दा समयको बचन हुनुका साथै सहज पनि हुने कम्पनीको भनाई छ ।

नेपाल लाइफले आफ्ना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम डिजिटल वालेट इसेवा, प्रभु पे लगायतबाट पनि भुक्तानीको सुविधा दिइरहेको छ । त्यस्तै फोन पेमार्फत आफ्नो बैंक खाता कनेन्ट गरी र नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैकिंग मार्फते पनि अनलाईन सेवा दिदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुद्धिमान र हरिकाजीलाई जर्मनी बस्ने नेपालीले गरे सहयोग
बुद्धिमान र हरिकाजीलाई जर्मनी बस्ने नेपालीले गरे सहयोग
विश्वको भन्दा नेपालको आर्थिक वृद्धिदर बढी
विश्वको भन्दा नेपालको आर्थिक वृद्धिदर बढी
आजको राशिफलमा के छ तपाइँको !
आजको राशिफलमा के छ तपाइँको !
एक वर्षमा सरकारले धेरै काम गरेको छ : खानेपानी मन्त्री मगर
एक वर्षमा सरकारले धेरै काम गरेको छ : खानेपानी मन्त्री मगर
दीपक छेत्रि बचाऊँ अभियानलाई अन्तराष्ट्रीय नेपाली कलाकारको पहलमा  आर्थिक संकलन
दीपक छेत्रि बचाऊँ अभियानलाई अन्तराष्ट्रीय नेपाली कलाकारको पहलमा आर्थिक संकलन
अझै केही दिन वर्षाको सम्भावना, आज पनि पानी पर्ने
अझै केही दिन वर्षाको सम्भावना, आज पनि पानी पर्ने
कालीगण्डकी करिडोरमा ढिलासुस्ती गरे कार्वाही : मुख्यमन्त्री गुरुङ
कालीगण्डकी करिडोरमा ढिलासुस्ती गरे कार्वाही : मुख्यमन्त्री गुरुङ
विद्यार्थीहरुद्वारा रक्तदान गरी सहिदको सम्झना
विद्यार्थीहरुद्वारा रक्तदान गरी सहिदको सम्झना
शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …
शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …
नेपाली नागरिक सोमालियाको सरकारविरोधी इस्लामिक समुहका कमाण्डर, सैन्य कारबाहीमा मारिए
नेपाली नागरिक सोमालियाको सरकारविरोधी इस्लामिक समुहका कमाण्डर, सैन्य कारबाहीमा मारिए

तपाईंले छुटाउनुभयो कि?