काठमाडौँमा लकडाउन खुकुलो नगर्न सिफारिस

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख २२, २०७७
|
|
४२ पटक हेरिएको
Shares
काठमाडौँमा लकडाउन खुकुलो नगर्न सिफारिस

सारांश

  • कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको सोमबार बसेको बैठकले काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो नपार्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ ।
  • देशका सबै जिल्लाहरुलाई जोखिमपूर्ण, कम जोखिमपूर्ण र न्यून जोखिमपूर्ण गरी तीन भागमा वर्गीकरण गर्ने र भारतसँग सीमा जोडिएका तथा कोरोना भाइरस संक्रमण देखिएका जिल्लाहरुलाई जोखिमपूर्ण भागमा राख्ने निर्णय भएअनुसार काठमाडौँमा लकडाउन खुकुलो नपारिने निर्णय भएको हो ।
  • भारतसँग सीमा जोडिएका र तराईका जिल्लाहरुमा पनि लकडाउन पूर्वरुप रुपमै कायम राख्न पनि समितिले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको सोमबार बसेको बैठकले काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो नपार्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । देशका सबै जिल्लाहरुलाई जोखिमपूर्ण, कम जोखिमपूर्ण र न्यून जोखिमपूर्ण गरी तीन भागमा वर्गीकरण गर्ने र भारतसँग सीमा जोडिएका तथा कोरोना भाइरस संक्रमण देखिएका जिल्लाहरुलाई जोखिमपूर्ण भागमा राख्ने निर्णय भएअनुसार काठमाडौँमा लकडाउन खुकुलो नपारिने निर्णय भएको हो ।

भारतसँग सीमा जोडिएका र तराईका जिल्लाहरुमा पनि लकडाउन पूर्वरुप रुपमै कायम राख्न पनि समितिले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ। पहाडी तथा हिमाली जिल्लाहरुमा भने लकडाउन खुकुलो पारिने र आन्तरिक आवागमन सुचारु गर्न पनि समितिले प्रस्ताव गरेको छ। मंगलबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्ने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। बैठकमा सुरक्षा निकायका प्रमुखहरु पनि सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेटको बच्चासहित गर्भवतीको मृत्यु
पेटको बच्चासहित गर्भवतीको मृत्यु
यी हुन् अपराधको जलप लगाएर माननीय बनेका सांसद,ज्युदै जलाएर मार्ने देखी अर्काकी श्रीमती उडाउने सम्म
यी हुन् अपराधको जलप लगाएर माननीय बनेका सांसद,ज्युदै जलाएर मार्ने देखी अर्काकी श्रीमती उडाउने सम्म
बागलुङका  दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार
बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार
बेवारिसे बिरामीको अस्पतालमै मृत्यु, आफन्तको खोजी
बेवारिसे बिरामीको अस्पतालमै मृत्यु, आफन्तको खोजी
श्रीलङ्कामाथि अस्ट्रेलियाको सहज जीत
श्रीलङ्कामाथि अस्ट्रेलियाको सहज जीत
नवरात्रकाे चाैथाे दिनः माता कुष्माण्डको पूजा आराधना गरिँदै
नवरात्रकाे चाैथाे दिनः माता कुष्माण्डको पूजा आराधना गरिँदै
१०५ स्थानीय तहको परिणाम घोषणा हुँदा एमाले सबैभन्दा अगाडि, काँग्रेस र माअाेवादी केन्द्र कति ?
१०५ स्थानीय तहको परिणाम घोषणा हुँदा एमाले सबैभन्दा अगाडि, काँग्रेस र माअाेवादी केन्द्र कति ?
‘नेपाल सन् २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छ’ : राष्ट्रपति भण्डारी
‘नेपाल सन् २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छ’ : राष्ट्रपति भण्डारी
सनराइज बैंकले साढे ११ प्रतिशत लाभांश दिने
सनराइज बैंकले साढे ११ प्रतिशत लाभांश दिने
कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न
कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न

तपाईंले छुटाउनुभयो कि?