चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ ३, २०७७
|
|
३९ पटक हेरिएको
Shares
चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु

सारांश

  • भारतीय र चिनियाँ सेनाबीच भएको झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको छ ।
  • पछिल्लो समय लद्दाखमा दुई देशबीच विवाद बढेको छ ।
  • सोही क्षेत्रमा भएको झडपमा परि कमान्डिङ अफिसर समेत गरि २० जना भारतीय सेनाले ज्यान गुमाएका हुन् ।

भारतीय र चिनियाँ सेनाबीच भएको झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको छ । पछिल्लो समय लद्दाखमा दुई देशबीच विवाद बढेको छ । सोही क्षेत्रमा भएको झडपमा परि कमान्डिङ अफिसर समेत गरि २० जना भारतीय सेनाले ज्यान गुमाएका हुन् ।

उक्त झडप गएराति भएको हो । गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको बताइएको छ।

लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झडप भएको हो ।

चीन तर्फ पनि केहि सैनिक मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो क्षेत्रमा पछिल्लो ४१ दिनदेखि तनाव रहेको छ ।

गलवान उपत्याकाको यस क्षेत्रमा दुबै देशका सेनाले आफ्नो भूमि भन्दै ओगट्ने गरेका थिए ।

दुई साताअघि दुई देशका सेनाबीच यस क्षेत्रलाई शान्त राख्ने विषयमा वार्ता सम्पन्न भएको थियो । वार्ता सफल भएको बताइएको दुई सातामै सेनाबीच झडप भएको हो । २०१७ मा पनि चीन र भारतका सेनाबीच दोक्लममा हिंश्रक भीडन्त भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Пин Ап казино: играть онлайн на официальном сайте, вход и регистраци
चीनको मध्य क्षेत्रमा कोभिड–१९ का नयाँ बिरामी देखिएनन्
विशेष अदालतको चार फैसला छानबिन गर्न न्यायपरिषदमा उजुरी
विशेष अदालतको चार फैसला छानबिन गर्न न्यायपरिषदमा उजुरी
‘सिसडोलमा फोहरबाट स्वास्थ्य र वातावरणमा असर छैन’
‘सिसडोलमा फोहरबाट स्वास्थ्य र वातावरणमा असर छैन’
रत्नपार्कको नाम परिबर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझायो ज्ञापनपत्र
रत्नपार्कको नाम परिबर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझायो ज्ञापनपत्र
काठमाडौं लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का
काठमाडौं लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
थप सुन ल्याएको आशंकामा राजस्वले लियो ६ वटा बाकस नियन्त्रणमा
थप सुन ल्याएको आशंकामा राजस्वले लियो ६ वटा बाकस नियन्त्रणमा
लिग-२ क्रिकेटः चारै खेल जित्न सके नेपाल सोझै विश्वकप छनोटमा
लिग-२ क्रिकेटः चारै खेल जित्न सके नेपाल सोझै विश्वकप छनोटमा
कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्ने जिम्मा अब स्थानीय तहको
कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्ने जिम्मा अब स्थानीय तहको

तपाईंले छुटाउनुभयो कि?