भदौ १ गते सोमवारको राशिफल यस्तो छ

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र १, २०७७
|
|
५५ पटक हेरिएको
Shares
भदौ १ गते सोमवारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।
  • बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको राम्रो वातावरण बन्नेछ ।
  • मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेमीको सहयोग प्राप्त हुनेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको राम्रो वातावरण बन्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । आफ्नो व्यवसायमापनि मन्दी आउला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । जागिर र कर्म प्रति रुचि बढ्नेछ । रोकिएका र आधुरा काम पुनः सुरु हुन सक्छन् ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । रोकिएका र चिताएको कामले तीव्रता लिनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । विद्या र सन्तानबाट सुख मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शुभ कार्यको चर्चा चल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६४ मिटर टाढाबाट रुनीले सानदार गोल गरे
६४ मिटर टाढाबाट रुनीले सानदार गोल गरे
जथाभावी गाडी चलाउँदा दुर्घटना, चालकको मृत्यु, १३ जना घाइते
जथाभावी गाडी चलाउँदा दुर्घटना, चालकको मृत्यु, १३ जना घाइते
यु–१९ विश्वकप छनोटः मलेसियामाथि नेपालको शानदार जीत
यु–१९ विश्वकप छनोटः मलेसियामाथि नेपालको शानदार जीत
बिहीबार १ सय ७ संक्रमित थप, ५२ जना संक्रमणमुक्त
बिहीबार १ सय ७ संक्रमित थप, ५२ जना संक्रमणमुक्त
प्रधानमन्त्रीले गरे अतिविशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन
प्रधानमन्त्रीले गरे अतिविशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन
सरुवामा पर्दा आक्रोशित भए यी उपसचिव,  मेरो असिस्टेन्टलाई कार केपी ओलीले किन्देको हो ?
सरुवामा पर्दा आक्रोशित भए यी उपसचिव, मेरो असिस्टेन्टलाई कार केपी ओलीले किन्देको हो ?
मुख्यमन्त्रीसँग राससको कार्ययोजनासहितको प्रस्ताव
मुख्यमन्त्रीसँग राससको कार्ययोजनासहितको प्रस्ताव
कार्यकर्ता पक्राउ परेको भन्दै संसद वैठक अवरुद्ध
कार्यकर्ता पक्राउ परेको भन्दै संसद वैठक अवरुद्ध
प्रधानसेनापतिबाट उपरथीको दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापतिबाट उपरथीको दर्ज्यानी चिन्ह प्रदान
ओली सरकारले राष्ट्रघात गरेको भन्दै विप्लव माओवादीद्वारा नेपालबन्दको घोषणा
ओली सरकारले राष्ट्रघात गरेको भन्दै विप्लव माओवादीद्वारा नेपालबन्दको घोषणा

तपाईंले छुटाउनुभयो कि?