बिहीबार १ सय ७ संक्रमित थप, ५२ जना संक्रमणमुक्त

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र ५, २०७७
|
|
६३ पटक हेरिएको
Shares
बिहीबार १ सय ७ संक्रमित थप, ५२ जना संक्रमणमुक्त

सारांश

  • नेपालमा कोरोना भाइरसका आज १ सय ७ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ५२ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज १ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५२ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७१ हजार ६ सय १० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्षेनी बढ्ने बेरुजु खर्च रोक्नुपर्छ : मुख्यमन्त्री पौडेल
बर्षेनी बढ्ने बेरुजु खर्च रोक्नुपर्छ : मुख्यमन्त्री पौडेल
हतियारको राजनीति सम्भव छैनः माधव नेपाल
हतियारको राजनीति सम्भव छैनः माधव नेपाल
बिम्स्टेक सम्मेलनः जनतालाई गरीबीको जालो र अभावको दुष्चक्रबाट मुक्त गर्नुपर्नेमा प्रम ओलीको जोड
भारतमा अभिभावकले विद्यालयका आफ्ना बच्चाको गतिविधि घरमै बसेर हेर्न पाउने
भारतमा अभिभावकले विद्यालयका आफ्ना बच्चाको गतिविधि घरमै बसेर हेर्न पाउने
विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन
विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन
त्रिशुलीमा बेपत्ता ३ मध्ये २ को शव भेटियो
उपत्यकामा एकैदिन २१२९ जनामा कोरोना संक्रमण पुष्टि
लेखा समितिको विवादपछि तात्यो राजनीति: आईजीपी कार्कीलाई भेट्दै सभामुख अर्याल
लेखा समितिको विवादपछि तात्यो राजनीति: आईजीपी कार्कीलाई भेट्दै सभामुख अर्याल
रवि लामिछानेले भनेः रास्वपाकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिल्यो
रवि लामिछानेले भनेः रास्वपाकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिल्यो
Ex-Bigg Boss contestant Arshi Khan’s latest bikini pictures are breaking the internet, see pics
Ex-Bigg Boss contestant Arshi Khan’s latest bikini pictures are breaking the internet, see pics

तपाईंले छुटाउनुभयो कि?