सुनको मूल्य बढेर कति पुग्यो तोलाको ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १४, २०७७
|
|
५७ पटक हेरिएको
Shares
सुनको मूल्य बढेर कति पुग्यो तोलाको ?

सारांश

  • सुनको मूल्य विगत दिनदेखि उकालो(ओरालो लागिरहेको छ।
  • शुक्रबार घटेको सुनको मूल्य आज आइतबार तोलामा ३०० रुपैयाँले बढेको छ।
  • छापावाला सुन प्रतितोला ९७ हजार २०० र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य विगत दिनदेखि उकालो(ओरालो लागिरहेको छ। शुक्रबार घटेको सुनको मूल्य आज आइतबार तोलामा ३०० रुपैयाँले बढेको छ। छापावाला सुन प्रतितोला ९७ हजार २०० र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँ रहेको थियो। त्यसैगरि चाँदीको मूल्य आइतबार स्थिर रहेसंगै आज चाँदी शुक्रबारकै मूल्य प्रतितोला एक हजार ३४० रुपैयाँ तोकिएको हो। अन्तराष्ट्रिय सुन बजारमा सुनको मूल्यमा वृद्धि भएसंगै आज (आइतबार) प्रति अउन्स एक हजार ९६२ डलरमा कारोबार भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन सित्तैमा पाइने औषधि- नारामा सीमित
यी हुन सित्तैमा पाइने औषधि- नारामा सीमित
स्थानीय सरकारले आन्तरिक आय बढाउने काममा ध्यान दिनुपर्छः मन्त्री शर्मा
स्थानीय सरकारले आन्तरिक आय बढाउने काममा ध्यान दिनुपर्छः मन्त्री शर्मा
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : उपप्रधानमन्त्री यादव
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : उपप्रधानमन्त्री यादव
यी हुन् बलिउडमा सबैभन्दा लामो समय हलमा चलेका १० फिल्म
यी हुन् बलिउडमा सबैभन्दा लामो समय हलमा चलेका १० फिल्म
नेपाल मेरो घर भन्दै आए उदित नारायण पुत्र आदित्य
नेपाल मेरो घर भन्दै आए उदित नारायण पुत्र आदित्य
‘राजा आउ, देश बचाउ’ भन्दै काठमाडौंमा प्रदर्शन
‘राजा आउ, देश बचाउ’ भन्दै काठमाडौंमा प्रदर्शन
मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, चालक र सहचालक बेपत्ता
पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, चालक र सहचालक बेपत्ता
उपराष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार
उपराष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार
सौगातले प्रियंकालाई किन ‘आइ एम सरी’ भने ? (भिडियोसहित)
सौगातले प्रियंकालाई किन ‘आइ एम सरी’ भने ? (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?