सौगातले प्रियंकालाई किन ‘आइ एम सरी’ भने ? (भिडियोसहित)

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र १०, २०७४
|
|
४६ पटक हेरिएको
Shares
सौगातले प्रियंकालाई किन ‘आइ एम सरी’ भने ? (भिडियोसहित)

सारांश

  • काठमाडौं ।
  • फिल्म ‘फाटेको जुत्ता’को पहिलो गीत रिलिज गरिएको छ ।
  • फिल्मको कमेडी लोक शैलीको ‘आइ एम सरी’ बोलको नयाँ गीत रिलिज भएको हो ।

काठमाडौं । फिल्म ‘फाटेको जुत्ता’को पहिलो गीत रिलिज गरिएको छ । फिल्मको कमेडी लोक शैलीको ‘आइ एम सरी’ बोलको नयाँ गीत रिलिज भएको हो । यो गीतको भिडियोमा फिल्मका लीड कलाकार सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासियालाइ फिचरिङ गरिएको छ ।

‘फाटेको जुत्ता’को यो गीतमा प्रभेष मल्लिकको शब्द, संगीत तथा स्वर छ । कविराज गहतराज र राजिभ समरको चलचित्रमा कोरियोग्राफी छ । निकेश खड्काले निर्देशन गरेको फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । फिल्ममा निरज कँडेलको छायांकन, दिर्घ खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन छ ।

कात्तिक १७ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्ममा रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

(https://www.newsoftwares.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?