पूर्वसांसद रायको निधन

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन १२, २०७७
|
|
५८ पटक हेरिएको
Shares
पूर्वसांसद रायको निधन

सारांश

  • पूर्वसांसद एवं नेपाली काँग्रेस सप्तरीका पूर्व सभापति हरिप्रसाद राय अमातको ८५ वर्षको उमेरमा निधन भएको छ ।
  • मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित अमातको धरानमा उपचारका क्रममा गएराति मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।
  • सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीमा जन्मनु भएका उहाँ २०४८ सालमा नेपाली काँग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

पूर्वसांसद एवं नेपाली काँग्रेस सप्तरीका पूर्व सभापति हरिप्रसाद राय अमातको ८५ वर्षको उमेरमा निधन भएको छ । मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित अमातको धरानमा उपचारका क्रममा गएराति मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीमा जन्मनु भएका उहाँ २०४८ सालमा नेपाली काँग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । पछि उहाँ तमलोपामा केन्द्रीय सदस्य बन्नुभएको थियो भने तमलोपालगायत मधेसमा राजनीति गरिरहेको पाँच दल एकीकरण भएर बनेको राजपामा उहाँ सक्रिय रहनुभएको थियो । उहाँका एक श्रीमती, दुई छोरा र दुई छोरी छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन बढी हुन्छन् सार्वजनिक अपराधका घटना
किन बढी हुन्छन् सार्वजनिक अपराधका घटना
१४ तहको परिणाम सार्वजनिक, कांग्रेस र एमाले बराबर, पछ्याउँदै मधेसवादी दल.
१४ तहको परिणाम सार्वजनिक, कांग्रेस र एमाले बराबर, पछ्याउँदै मधेसवादी दल.
सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।
सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।
देशभर नेकपाले नेता थप्ने
देशभर नेकपाले नेता थप्ने
रौतहटमा गोली चल्यो, एक जना घाइते
रौतहटमा गोली चल्यो, एक जना घाइते
राष्ट्रिय वाणिज्य बैंकले शुरु गर्यो सहुलियत ऋण कार्यक्रम
राष्ट्रिय वाणिज्य बैंकले शुरु गर्यो सहुलियत ऋण कार्यक्रम
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता
गोकर्णेश्वरमा कान्तिभैरव जात्राका लागि तयारी पूरा
गोकर्णेश्वरमा कान्तिभैरव जात्राका लागि तयारी पूरा
डाक्टरको प्रश्न– यो चुनावले भीमसेन थापाजस्तो प्रधानमन्त्री जन्माउने कि शेरबहादुरजस्तो ?
डाक्टरको प्रश्न– यो चुनावले भीमसेन थापाजस्तो प्रधानमन्त्री जन्माउने कि शेरबहादुरजस्तो ?
आरक्षण सिट: महिलालाइ ५० प्रतिशत,  एक पटक मात्र सुविधा लिन पाउने !
आरक्षण सिट: महिलालाइ ५० प्रतिशत, एक पटक मात्र सुविधा लिन पाउने !

तपाईंले छुटाउनुभयो कि?