काठमाडौंमा एकैदिन १६३८ जना कोरोना संक्रमित थपिए

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन १६, २०७७
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १६ असोज ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन १६ सय ३८ सय जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर २७ सय २२ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६ सय ३८ जना थपिएसँगै जोखिम बढेको छ ।

काठमाडौं, १६ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन १६ सय ३८ सय जना कोरोना संक्रमित थपिएका छन् । देशभर २७ सय २२ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६ सय ३८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा।जागेश्वर गौतमले १४ हजार ७ सय ३९ जनाको पिसीआर परिक्षणमा २७ सय २२ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ३३ सय ७ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ६० हजार ६ सय ९६ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १२८० जना र ललितपुरका १६२ जना र भक्तपुरका १९६ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ८२ हजार ४ सय ५० पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिभरपुलको १०० प्रतिशत जित, चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित
लिभरपुलको १०० प्रतिशत जित, चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित
सम्मानपूर्वक बाँच्ने हकको सुनिश्चितता गर्न आयोगको आग्रह
सम्मानपूर्वक बाँच्ने हकको सुनिश्चितता गर्न आयोगको आग्रह
परिक्षामा फेल भएपछि नर्सहरुको लफडा, रजिष्ट्रार भन्छन् जागिर दिनै पर्छ भन्ने नियम छैन !
परिक्षामा फेल भएपछि नर्सहरुको लफडा, रजिष्ट्रार भन्छन् जागिर दिनै पर्छ भन्ने नियम छैन !
नारायणकाजी श्रेष्ठले राजिनामा दिए तर जिम्मेवारि बाट पन्छिएनन्
नारायणकाजी श्रेष्ठले राजिनामा दिए तर जिम्मेवारि बाट पन्छिएनन्
बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त
बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त
भतरपुर -१९ मा कांग्रेस विजयी, २२१ ले रेणु पछाडी
भतरपुर -१९ मा कांग्रेस विजयी, २२१ ले रेणु पछाडी
धराशायी हुँदै विप्लव समूह, धमाधम पक्राउ पर्दै नेता–कार्यकर्ता
धराशायी हुँदै विप्लव समूह, धमाधम पक्राउ पर्दै नेता–कार्यकर्ता
लुम्बिनीको समग्र विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री
लुम्बिनीको समग्र विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री
सन् २०२३ मा सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा ८४.९ प्रतिशतले गिरावट
सन् २०२३ मा सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा ८४.९ प्रतिशतले गिरावट
मोती पाइन सक्छ पोखराका तालमा
मोती पाइन सक्छ पोखराका तालमा

तपाईंले छुटाउनुभयो कि?