कोभिड अस्पतालमा सङ्क्रमितबाट शिशु जन्म

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन १६, २०७७
|
|
४७ पटक हेरिएको
Shares
कोभिड अस्पतालमा सङ्क्रमितबाट शिशु जन्म

सारांश

  • यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा एक कोरोना सङ्क्रमितले स्वस्थ शिशु जन्माएकी छन् ।
  • झापा बिर्तामोडकी २९ वर्षीया गर्भवतीको शल्यक्रियामार्फत बिहीबार छोरी जन्माइएको हो ।
  • उनलाई यही असोज १२ गते सङ्क्रमण पुष्टि भएको थियो ।

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा एक कोरोना सङ्क्रमितले स्वस्थ शिशु जन्माएकी छन् । झापा बिर्तामोडकी २९ वर्षीया गर्भवतीको शल्यक्रियामार्फत बिहीबार छोरी जन्माइएको हो ।
उनलाई यही असोज १२ गते सङ्क्रमण पुष्टि भएको थियो । बिपी प्रतिष्ठानमा उनलाई असोज १४ गते भर्ना गरिएको .शल्यक्रियामा संलग्न डा मनोजकुमार साहले जानकारी दिनुभयो । साहसहित डा अस्मिता पाठक, एनेस्थेसियाका विभागका डा जगत्प्रसाद, डा सहज पौडेल र नर्स गोमाको टोलीले उनको सफल प्रसूति गराएको थियो । अहिले आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको प्रतिष्ठानका उपकुलपतिका प्रेस संयोजक शिशिर राईले आज जानकारी दिनुभयो । एक महिनाअघि पनि प्रतिष्ठानको कोभिड अस्पतालमा सङ्क्रमितले शिशु जन्माएकी थिइन् । ती आमा र शिशुको अवस्था पनि सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानेपानी मन्त्रीसँग कतारी राजदुत भन्छन् : नेपालको पानी पिउन आतुर छौँ
खानेपानी मन्त्रीसँग कतारी राजदुत भन्छन् : नेपालको पानी पिउन आतुर छौँ
गोली प्रहारबाट एक युवाको ज्यान गएपछि काभ्रेको मेथीनकोटमा अझै मतदान सुरु हुन सकेन !
निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा
निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा
पुनर्निर्माण प्राधिकरणको जागिर छाडेर चुनाव लड्न गएका पोखरेल खतरामा !
पुनर्निर्माण प्राधिकरणको जागिर छाडेर चुनाव लड्न गएका पोखरेल खतरामा !
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
बलात्कार घटनाका दोषीलाई कडा कारवाही हुन्छ : गृहमन्त्री
बलात्कार घटनाका दोषीलाई कडा कारवाही हुन्छ : गृहमन्त्री
प्रहरी सहायक निरीक्षक  विकको हत्याका  आरोपीद्वय  रामशंकर मिश्र अदालतमा हाजिर
प्रहरी सहायक निरीक्षक विकको हत्याका आरोपीद्वय रामशंकर मिश्र अदालतमा हाजिर
सय वर्षको इतिहासमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा
सय वर्षको इतिहासमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा
मंगलबार  र बुधबार सुन पसल बन्द हुने !
मंगलबार र बुधबार सुन पसल बन्द हुने !
सिलवालको बदनाम गर्न नक्कली सिडी
सिलवालको बदनाम गर्न नक्कली सिडी

तपाईंले छुटाउनुभयो कि?