काठमाडौंमा एकैदिन २२८३ जना कोरोना संक्रमित थपिए

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २६, २०७७
|
|
६१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन २२ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ४ हजार ४७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २२ सय ८३ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन २२ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४ हजार ४७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २२ सय ८३ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १४ हजार ५ सय ३० जनाको पिसीआर परिक्षणमा ४ हजार ४७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १४७३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ७७ हजार २ सय ७७ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १८८८ जना र ललितपुरका २७७ जना र भक्तपुरका ११८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरासँगै आमा कक्षा आठमा
छोरासँगै आमा कक्षा आठमा
राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने:मुख्यमन्त्री राई
राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने:मुख्यमन्त्री राई
ललिता निवास प्रकरण : पूर्वमुख्यसचिवसँग बयान
ललिता निवास प्रकरण : पूर्वमुख्यसचिवसँग बयान
स्याल समातेर बाघ बनाउँने, ..सिंह बनाएर छाड्ने ?
स्याल समातेर बाघ बनाउँने, ..सिंह बनाएर छाड्ने ?
मनाेरञ्जन : शिल्पाले ब्याकपोज दिएपछि किन पछि हटे राज कुन्द्रा ?
मनाेरञ्जन : शिल्पाले ब्याकपोज दिएपछि किन पछि हटे राज कुन्द्रा ?
किन अबको चुनावी टक्कर कांग्रेस र एमालेबीचमै हो, देखियो नयाँ राजनीतिक संकेत !
किन अबको चुनावी टक्कर कांग्रेस र एमालेबीचमै हो, देखियो नयाँ राजनीतिक संकेत !
‘सुपर कमेडी लिग’ को घोषणा: महानायक राजेश हमालको नेतृत्वमा नेपालको पहिलो कमेडी एक्ट रियालिटी शो आउँदै
‘सुपर कमेडी लिग’ को घोषणा: महानायक राजेश हमालको नेतृत्वमा नेपालको पहिलो कमेडी एक्ट रियालिटी शो आउँदै
मधेसमै बहिष्कारमा परे मुख्यमन्त्री राउत
मधेसमै बहिष्कारमा परे मुख्यमन्त्री राउत
ऊर्जामन्त्रीलाई प्रश्न–लालपुर्जा नभएकाले विद्युत् मिटर पाउँदैनन् ?
ऊर्जामन्त्रीलाई प्रश्न–लालपुर्जा नभएकाले विद्युत् मिटर पाउँदैनन् ?
एमालेलेअब २० वर्षसम्म शासनमा फर्कने आँट नगरे हुन्छ : महेन्द्र यादव
एमालेलेअब २० वर्षसम्म शासनमा फर्कने आँट नगरे हुन्छ : महेन्द्र यादव

तपाईंले छुटाउनुभयो कि?