आज ८ हजारभन्दा बढि कोरोना संक्रमित थपिए, ८८ जनाको मृत्यु
सारांश
- कोभिड १९ संक्रमणका कारण थप ८८ जनाको मृत्यु भएको छ।
- पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको र सीसीएमसी, नेपाली सेनाद्वारा शव व्यवास्थापन गरेको तथ्यांक जोडेर ८८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।
- यस्तै, पछिल्लो २४ घण्टामा संक्रमण कारणका थप ८ हजार ८५० जनामा संक्रमण देखिएको छ।
कोभिड १९ संक्रमणका कारण थप ८८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको र सीसीएमसी, नेपाली सेनाद्वारा शव व्यवास्थापन गरेको तथ्यांक जोडेर ८८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।
यस्तै, पछिल्लो २४ घण्टामा संक्रमण कारणका थप ८ हजार ८५० जनामा संक्रमण देखिएको छ। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८८ हजार १६० पुगेको छ।
आइतबार बेलुकी ५ बजेसम्मको तथ्यांका अनुसार ४ हजार २२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया