पछिल्लो २४ घण्टामा ८ हजारभन्दा बढि संक्रमित थप

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ५, २०७८
|
|
४२ पटक हेरिएको
Shares
पछिल्लो २४ घण्टामा ८ हजारभन्दा बढि संक्रमित थप

सारांश

  • आज नेपालमा ८ हजार १७३ जना कोरोना संक्रमित थपिएका छन् ।
  • योसँगै कोरोना संक्रमितको संख्या हालसम्म ४ लाख ८० हजार ५ सय २७ पुगेको छ ।
  • त्यस्तै, आज ७ हजार ९ सय ८९ जना संक्रमण मुक्त भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रलायका प्रवक्ता प्रा.

आज नेपालमा ८ हजार १७३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या हालसम्म ४ लाख ८० हजार ५ सय २७ पुगेको छ । त्यस्तै, आज ७ हजार ९ सय ८९ जना संक्रमण मुक्त भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रलायका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?