माओवादी हेडक्वार्टरको आदेश वेवास्ता गर्दै एनएमए निर्वाचनमा लोकेन्द्र विष्टको ठाडो हस्तक्षेप

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण १६, २०७४
|
|
७० पटक हेरिएको
Shares
माओवादी हेडक्वार्टरको आदेश वेवास्ता गर्दै एनएमए निर्वाचनमा लोकेन्द्र विष्टको ठाडो हस्तक्षेप

सारांश

  • सुजन पन्त काठमाडौं ।
  • नेपाल पर्वतारोहण संघ (एनएमए)को यहि साउन २१ गते हुन गईरहेको निर्वाचनको लागि स्वतन्त्र उम्मेद्वार जिम्बा जाम्बु शेर्पाको नेतृत्वलाई नेपाली कांग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ (निट) र नयाँ शक्ति नेपाल निकट पर्यटन व्यवसायीहरुको समर्थन रहने भएको छ ।
  • यता, नेकपा एमाले निकट रहेका सन्तवीर लामाको नेतृत्वलाई माओवादी केन्द्रले समर्थन गर्ने जनाएको छ ।
  • सुजन पन्त

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को यहि साउन २१ गते हुन गईरहेको निर्वाचनको लागि स्वतन्त्र उम्मेद्वार जिम्बा जाम्बु शेर्पाको नेतृत्वलाई नेपाली कांग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ (निट) र नयाँ शक्ति नेपाल निकट पर्यटन व्यवसायीहरुको समर्थन रहने भएको छ ।

यता, नेकपा एमाले निकट रहेका सन्तवीर लामाको नेतृत्वलाई माओवादी केन्द्रले समर्थन गर्ने जनाएको छ । तर, माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको बहुमत पक्षले राष्ट्रिय एलाइन्सअनुसार कांग्रेससँग सहकार्य गरेर स्वतन्त्र उम्मेद्वार शेर्पाको नेतृत्वलाई समर्थन गर्ने भएका छन् ।

बहुमत पक्ष हुँदाहुँदै माओवादी केन्द्रका पर्यटन विभाग प्रमुख लोकेन्द्र विष्ट मगरले ठाडो हस्तक्षेप गरी एमालेसँग सहमति गराएका हुन् ।

त्यो अर्थमा माओवादी भित्र अध्यक्षका प्रत्यासीका रुपमा रहेकी निमि शेर्मा कांग्रेस–नयाँ शक्ति गठबन्धनका स्वतन्त्र उम्मेद्वार शेर्पाको नेतृत्वमा द्वितिया उपाध्यक्षको उम्मेद्वारको रुपमा बसेकी छन् ।

माओवादी केन्द्र हेडक्वार्टरले कांग्रेससँग सहकार्य गरेर अगाडि जानुपर्ने भनेपनि लोकेन्द्र विष्ट मगरले अटेर गरी एमालेसँग समीकरण गर्नुमा यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संवैधानिक आयोगको ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ प्राथमिकतामा
संवैधानिक आयोगको ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ प्राथमिकतामा
पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद नदिए एमालेसँग एकता हुँदैन
पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद नदिए एमालेसँग एकता हुँदैन
साउन २९ गते बिहिवारको राशिफल यस्तो छ
साउन २९ गते बिहिवारको राशिफल यस्तो छ
प्रदेश नम्बर ३ सरकारको प्रदेश नीति तथा  योजना पुस्तिका सार्वजनिक !
प्रदेश नम्बर ३ सरकारको प्रदेश नीति तथा योजना पुस्तिका सार्वजनिक !
जित र हारका कारण खोज्दै एमाले
जित र हारका कारण खोज्दै एमाले
बजेट कार्यान्वयनका लागि आवश्यक तयारी गर्न प्रमुख सचिवको निर्देशन
बजेट कार्यान्वयनका लागि आवश्यक तयारी गर्न प्रमुख सचिवको निर्देशन
प्रेमी संग बिछोड हुदा यस्तो गीत लेखे सुमन पौडेलले ।(भिडियो सहित)
प्रेमी संग बिछोड हुदा यस्तो गीत लेखे सुमन पौडेलले ।(भिडियो सहित)
विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा
विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा
सरकारले आलोचना खेप्न नसकेपछि आईफा अवार्ड रद्द
सरकारले आलोचना खेप्न नसकेपछि आईफा अवार्ड रद्द
त्रिशुली नदीमा ट्रक खस्दा चालक बेपत्ता
त्रिशुली नदीमा ट्रक खस्दा चालक बेपत्ता

तपाईंले छुटाउनुभयो कि?