जसपा अध्यक्ष यादवले मोरङ र अशोक राईले उदयपुरबाट मतदान गर्ने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २९, २०७९
|
|
५६ पटक हेरिएको
Shares
जसपा अध्यक्ष यादवले मोरङ र अशोक राईले उदयपुरबाट मतदान गर्ने

सारांश

  • जनता समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले मोरङ र वरिष्ठ नेता अशोक राईले उदयपुरबाट मतदान गर्ने भएका छन्।
  • शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न यादव र राई आ–आफ्नो क्षेत्रमा पुगी सकेका हुन्।
  • यादवले मोरङको विराटनगर १४ स्थित डिग्री क्याम्पसबाट मतदान गर्ने छन्।

जनता समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले मोरङ र वरिष्ठ नेता अशोक राईले उदयपुरबाट मतदान गर्ने भएका छन्। शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न यादव र राई आ–आफ्नो क्षेत्रमा पुगी सकेका हुन्।


यादवले मोरङको विराटनगर १४ स्थित डिग्री क्याम्पसबाट मतदान गर्ने छन्। उनी सप्तरी क्षेत्र २ बाट निर्वाचित भएका थिए। उनको मतदाता नामावली भने मोरङको विराटनगर पालिकामा छ। यस्तै वरिष्ठ नेता राईले उदयपुरका चौदन्यगढी नगरपालिका ४ स्थित नारद आदर्श माध्यमिक विद्यालयबाट मतदान गर्ने भएका छन्।



यसअघि निर्वाचनमा उनी सुनसरीबाट लडेपनि पराजित भएका थिए। यस्तै कृषि पशुपंक्षि विकास मन्त्री महेन्द्र राय यादवले सर्लाहीको रिपूर्वा नगरपालिका ९ स्थित रामजानकी मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने छन्। उनी जसपा शिर्ष नेता मध्येमा पर्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री पोखरेलको काँग्रेसलाई सुझाव ‘डा. केसीको नाममा राजनीति नगरौ’
पुननिर्माण प्राधिकरणमा भुसालको नेतृत्व : को हुन भुसाल ?
पुननिर्माण प्राधिकरणमा भुसालको नेतृत्व : को हुन भुसाल ?
सडक बालबालिकाकाे साथमा SWe Can-Nepal फेसबुक  ग्रुप (भिडियाे तथा फाेटाे)
सडक बालबालिकाकाे साथमा SWe Can-Nepal फेसबुक ग्रुप (भिडियाे तथा फाेटाे)
प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक , हेर्नुहोस कस्ले कहाँ जिते लिस्ट सहित
प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक , हेर्नुहोस कस्ले कहाँ जिते लिस्ट सहित
नवलपरासीको बर्दघाटमा बस दुर्घटना हुँदा ३२ जना घाइते
नवलपरासीको बर्दघाटमा बस दुर्घटना हुँदा ३२ जना घाइते
आइजिपी खनालले गरे बाल विवाह विरुद्ध संकल्प
आइजिपी खनालले गरे बाल विवाह विरुद्ध संकल्प
राष्ट्रियसभा निर्वाचन: ३८ प्रकारका ६ हजार ९१० मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो
राष्ट्रियसभा निर्वाचन: ३८ प्रकारका ६ हजार ९१० मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो
निर्धारित समयमा तीनवटा निर्वाचन गर्नुपर्ने : अध्यक्ष थापा
निर्धारित समयमा तीनवटा निर्वाचन गर्नुपर्ने : अध्यक्ष थापा
इजरायल आक्रमणमा बन्धक बनाइएका १३ जनाको हत्या
इजरायल आक्रमणमा बन्धक बनाइएका १३ जनाको हत्या
काभ्रेमा पहिरोले पुरिएर एक बालकको मृत्यु !
काभ्रेमा पहिरोले पुरिएर एक बालकको मृत्यु !

तपाईंले छुटाउनुभयो कि?