सडक बालबालिकाकाे साथमा SWe Can-Nepal फेसबुक ग्रुप (भिडियाे तथा फाेटाे)

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ १७, २०७५
|
|
७६ पटक हेरिएको
Shares
सडक बालबालिकाकाे साथमा SWe Can-Nepal फेसबुक  ग्रुप (भिडियाे तथा फाेटाे)

सारांश

  • बिस्नु फडेरा, काठमाडाै, १७ असार ।
  • सामाजिक संजालमा सक्रिय ग्रुप SWe Can-Nepal ले बालबालिकाहरूलाइ सहयाेग गरेकाे छ ।
  • शनिबार कपनमा रहेकाे The twin otter foundation काे  संरक्षणमा  रहेका  एघार जना बालबालिकाहरूलार्इ लत्ताकपडा स्टेसनरी सामान बितरण गरेकाे हाे ।
बिस्नु फडेरा, काठमाडाै, १७ असार । सामाजिक संजालमा सक्रिय ग्रुप SWe Can-Nepal ले बालबालिकाहरूलाइ सहयाेग गरेकाे छ ।
शनिबार कपनमा रहेकाे The twin otter foundation काे  संरक्षणमा  रहेका  एघार जना बालबालिकाहरूलार्इ लत्ताकपडा स्टेसनरी सामान बितरण गरेकाे हाे ।
SWe Can-Nepal काे अायाेजनामा Team Happy Family र जुनकीरी समुहले बालगृहमा रहेका बालबालिकाहरूलाइ खाजा खुवाउनुकाे साथै अन्य सहयाेग गरेकाे थियाे ।
स्टेसनरीमा कपि २२ दर्जन, कलम ११ दर्जन,  ज्यामिती बक्स ११ वटा खेलकुद तर्फ फुटबल २ वटा लुडाे ७ वटा, बेड सिट ११ थान पिलाे कभर ११ थान छाता ११ पिस र एक सिलिन्डर ग्यास भरेकाे  SWe Can-Nepal  का सबिता कार्किले बताइन ।
कार्कीका अनुसार सुरूमा king vs queen काे नाममा खाेलीएकाे फेसबुक ग्रुपमा हाल करिब १० हजार भन्दा बढि सदस्य रहेका छन ।
The twin otter foundation का संचालक माेरङका खेमराज  पुरी अाफै पनि बाल्यकालमा बेसाहारा भएर हिडेकाे बताउछन ।
पुरीका अनुसार २०४८ सालतिर अाफु पनि सडक बालबालिका भएर जिबिकाेर्पाजन गरेकाे बताए । उनले भने म पनि कुनैबेला बेसहारा भएर हिडेकाे थिंए  कुनै एकजना ले गर्दा अाज याे ठाउमा पुगेकाे छु । मैले सडक बालबालिकाकाे दुख बुझेर याे संस्था खाेलेकाे छु । गाह्राे त छ तर सहयाेगि हातहरू भेटियाे भने सामाजिक काम गर्न हाैसला बढ्छ पुरीले भने ।
बिगतमा कालिकाेटका मानसरा बचाउ अभियान, झापाका क्यान्सर पिडित एलिना तामाङ लाइ सहयाेग तथा शान्ति तामाङ लाइ अार्थीक सहयाेग गरेकाे  Swe can-Nepal  ग्रुपमा करिब ७ जना एडमिन रहेकाे एडमिन जाेरा बिस्टले बताए ।
एडमिनहरूमा रश्मी खड्का, नवराज प्रसाइ, अशाेक घर्ति,सुमन केसी ,दिपक भण्डारी, जाेरा बिस्ट र सबिता कार्की रहेका छन ।
हेर्नुहाेस भिडियाे
                                                                          
प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हसाउँन मात्रै होइन, सहयोग गर्न पनि कपिल अगाडि
हसाउँन मात्रै होइन, सहयोग गर्न पनि कपिल अगाडि
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
समुदायको लगानीमा प्रवेशद्वार निर्माण
समुदायको लगानीमा प्रवेशद्वार निर्माण
मध्यरातमा होटलमा कुटाकुट : आदित्य गुरुङको मृत्यु
मध्यरातमा होटलमा कुटाकुट : आदित्य गुरुङको मृत्यु
एनआरएनए जापानका उम्मेदवारहरुले धाँधली भएको भन्दै नयाँ निर्वाचनको मिति तोक्न माग (विज्ञप्तिसहित )
एनआरएनए जापानका उम्मेदवारहरुले धाँधली भएको भन्दै नयाँ निर्वाचनको मिति तोक्न माग (विज्ञप्तिसहित )
मनाङको नेस्याङ गाउँपालिकामा एमालेको प्यानलै विजयी
मनाङको नेस्याङ गाउँपालिकामा एमालेको प्यानलै विजयी
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
रंगशालाको बार भत्काउने नेकपाका दुई कार्यकर्ता निलम्वन
रंगशालाको बार भत्काउने नेकपाका दुई कार्यकर्ता निलम्वन
नेमार र एमबाप्पे घाइते, पिएसजी चिन्तामा
नेमार र एमबाप्पे घाइते, पिएसजी चिन्तामा

तपाईंले छुटाउनुभयो कि?