एस्टन भिल्लासँग टोटनह्याम स्तब्ध

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ११, २०८०
|
|
६० पटक हेरिएको
Shares
एस्टन भिल्लासँग टोटनह्याम स्तब्ध

सारांश

  • काठमाडौं।
  • इङ्लिश प्रिमियर लिग अन्तर्गत टोटनह्याम एस्टन भिल्लासँग स्तब्ध भएको छ।
  • गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत टोटनह्याम एस्टन भिल्लासँग स्तब्ध भएको छ। गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

एस्टनभिल्लाले १-० गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल जितेको थियो। एस्टन भिल्लाको जितमा पाउ टोरेज र ओली वाटकिन्सले एक एक गोल गरेका थिए।

त्यसैगरी टोटनह्यामका लागि गिओभानी लो चेल्सोले एक गोल गरेका थिए। यो जितपछि एस्टन भिल्ला प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। भिल्लाको १३ खेलमा २८ अंक रहेको छ।

त्यसैगरी टोटनह्यामको भने यस सिजनमा यो तेस्रो हार हो। १३ खेलमा टोटनह्यामको २६ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
हवाई सुरक्षा अभिवृद्धिका लागि समिति गठन
हवाई सुरक्षा अभिवृद्धिका लागि समिति गठन
अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ
अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ
मिनीट्रकको ठक्करले महिलाको मृत्यु, काठमाडौँको फोहर विसर्जनमा अवरोध
मिनीट्रकको ठक्करले महिलाको मृत्यु, काठमाडौँको फोहर विसर्जनमा अवरोध
आज कतिमा कारोबार हुँदैछ डलर ?
आज कतिमा कारोबार हुँदैछ डलर ?
महिला क्रिकेटः उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने
महिला क्रिकेटः उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने
गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी
गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी
एलपी ग्यासको आपूर्ति नियमित, उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर जगेडा नराख्न सङ्घको आग्रह
एलपी ग्यासको आपूर्ति नियमित, उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर जगेडा नराख्न सङ्घको आग्रह
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
प्रभुचेला : खर्कबाट पर्यटकीय गन्तव्य
प्रभुचेला : खर्कबाट पर्यटकीय गन्तव्य

तपाईंले छुटाउनुभयो कि?