अवैध लागूऔषधसहित पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ३, २०७९
|
|
५९ पटक हेरिएको
Shares
अवैध लागूऔषधसहित पक्राउ

सारांश

  • नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध २ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–५ बस्ने २५ वर्षीय उत्तम सार्की रहेका छन् ।
  • उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध २ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–५ बस्ने २५ वर्षीय उत्तम सार्की रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाका ५ नेता प्रहरिको निगरानिमा, समातेर थुन्ने योजना;
राजपाका ५ नेता प्रहरिको निगरानिमा, समातेर थुन्ने योजना;
विकास र प्रगतिको मुद्दा अगाडि बढाउनुपर्छ– महासचिव पोखरेल
विकास र प्रगतिको मुद्दा अगाडि बढाउनुपर्छ– महासचिव पोखरेल
चिनियाँ लगानीकर्तामा उत्साह, नेपाललाई के फाइदा होला ? नेपाल-चीन वार्ताः सकारात्मक,,
चिनियाँ लगानीकर्तामा उत्साह, नेपाललाई के फाइदा होला ? नेपाल-चीन वार्ताः सकारात्मक,,
देउवालाई संसदबाटै एमालेको चुनौति– एकतर्फी बाँधबारे भारतसँग कुरा गर्ने आँट छ ?
देउवालाई संसदबाटै एमालेको चुनौति– एकतर्फी बाँधबारे भारतसँग कुरा गर्ने आँट छ ?
एसइई परीक्षाका लागि सामग्री जिल्ला पठाउन शुरु
निजी र आङ्गिक क्याम्पसमा सँगै भर्ना गर्ने तयारी
निजी र आङ्गिक क्याम्पसमा सँगै भर्ना गर्ने तयारी
माओवादी केन्द्रका राष्ट्रियसभा सदस्यका उम्मेदवार को कस्ता ?
माओवादी केन्द्रका राष्ट्रियसभा सदस्यका उम्मेदवार को कस्ता ?
बिहीबार सबै अदालत बिदा
बिहीबार सबै अदालत बिदा
शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने : शिक्षामन्त्री
शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने : शिक्षामन्त्री
मर्मतका लागि मध्यमस्र्याङ्दी आयोजना बन्द गरिँदै
मर्मतका लागि मध्यमस्र्याङ्दी आयोजना बन्द गरिँदै

तपाईंले छुटाउनुभयो कि?