साठी लाखको भ्याकुल लोडरमा आगजनी गरी नष्ट

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २९, २०७४
|
|
५२ पटक हेरिएको
Shares
साठी लाखको भ्याकुल लोडरमा आगजनी गरी नष्ट

सारांश

  • गौशाला, २९ भदौ ।
  • महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–२ स्थित हङकङ डाँडास्थित गोपाल खड्काले सञ्चालन गरेको कङ्क्रिट उद्योगमा रहेको रु ६० लाखको भ्याकुल लोडरमा गएराति अज्ञात व्यक्तिले आगजनी गरी नष्ट बनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति करिब ११ बजे अज्ञात समूहले सो कङ्क्रिट उद्योगमा गएर त्यहाँ रहेका ६० लाख मूल्य पर्ने भ्याकुल लोडरमा आगजनी गरी पूर्णरुपमा क्षतिग्रस्त बनाएको हो ।

गौशाला, २९ भदौ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–२ स्थित हङकङ डाँडास्थित गोपाल खड्काले सञ्चालन गरेको कङ्क्रिट उद्योगमा रहेको रु ६० लाखको भ्याकुल लोडरमा गएराति अज्ञात व्यक्तिले आगजनी गरी नष्ट बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति करिब ११ बजे अज्ञात समूहले सो कङ्क्रिट उद्योगमा गएर त्यहाँ रहेका ६० लाख मूल्य पर्ने भ्याकुल लोडरमा आगजनी गरी पूर्णरुपमा क्षतिग्रस्त बनाएको हो ।

प्रहरीको टोलीले घटनाबारे अनुसन्धान थालिसकेको तथा आगजनी गर्नेहरुको व्यापक रुपमा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास : प्रचण्ड
शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास : प्रचण्ड
एमालेको केन्द्रीय कमिटी बैठकमा ११ वटा एजेण्डामा छलफल
एमालेको केन्द्रीय कमिटी बैठकमा ११ वटा एजेण्डामा छलफल
डुङ्गा सञ्चालनमा भारतीय सुरक्षाकर्मीको अवरोध
डुङ्गा सञ्चालनमा भारतीय सुरक्षाकर्मीको अवरोध
दुई कलाकारको निधन स् प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त
दुई कलाकारको निधन स् प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त
नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ : सांसद पन्त
नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ : सांसद पन्त
तेह्रथुममा राजनीतिक दलले पनि चलाए मतदाता शिक्षा
तेह्रथुममा राजनीतिक दलले पनि चलाए मतदाता शिक्षा
चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै,भ्रमण आर्थिक विकासमा केन्द्रित
चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै,भ्रमण आर्थिक विकासमा केन्द्रित
मानव अधिकार आयोगलाई नेपाली साझा मञ्चको खुल्लापत्र (पत्रसहित)
मानव अधिकार आयोगलाई नेपाली साझा मञ्चको खुल्लापत्र (पत्रसहित)
सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार
सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार
गृहमन्त्री बन्न रविको दौडधूप, प्रचण्डलाई भेट्न आज पनि बालुवाटार पुगे
गृहमन्त्री बन्न रविको दौडधूप, प्रचण्डलाई भेट्न आज पनि बालुवाटार पुगे

तपाईंले छुटाउनुभयो कि?