गौशाला-२६ को गोपनीयता भंग गरेको आरोपमा एक जना पक्राउ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ४, २०८०
|
|
३७ पटक हेरिएको
Shares
गौशाला-२६ को गोपनीयता भंग गरेको आरोपमा एक जना पक्राउ

सारांश

  • काठमाडौैं।
  • गौशाला-२६ को व्यक्तिगत गोपनीयता भंग गरेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ।
  • गत पुस २६ गते गौशाला-२६ ले दिएको जाहेरीका आधारमा गोपनयता भंग गरेको आरोपमा सङ्खुवासभाका ३२ वर्षीय केशरमान राईलाई प्रहरीले आज पक्राउ गरेको हो।

काठमाडौैं। गौशाला-२६ को व्यक्तिगत गोपनीयता भंग गरेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ।

गत पुस २६ गते गौशाला-२६ ले दिएको जाहेरीका आधारमा गोपनयता भंग गरेको आरोपमा सङ्खुवासभाका ३२ वर्षीय केशरमान राईलाई प्रहरीले आज पक्राउ गरेको हो।

ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले भने, “राईलाई आजै सङ्खुवासभा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याइएको र आजै काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।”

सामाजिक सञ्जालमा आफ्नो नाम र तस्बीर सार्वजनिक गर्नेविरुद्ध कारबाहीको माग गर्दै गौशाला–२६ ले ब्यूरोमा उजुरी दिइएकी थिइन्। बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट गौशाला-२६ पीडित भएकी युवती हुन्।

काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई उक्त मुद्दामा आठ वर्ष जेल तथा जरिवाना र क्षतिपूर्तिस्वरुप रु पाँच लाख तिर्नुपर्ने फैसला गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फुल्पिङकट्टी पहिरो : फेरि थपिएपछि त्रास
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा
सशस्त्र र नेपाल प्रहरीका आईजीपीले लगाए दर्ज्यानी चिह्न
सशस्त्र र नेपाल प्रहरीका आईजीपीले लगाए दर्ज्यानी चिह्न
सांसद महेश बस्नेतदेखि मोहन बानियाँसम्मले संसदको शुन्य समयमा के भने ?
सांसद महेश बस्नेतदेखि मोहन बानियाँसम्मले संसदको शुन्य समयमा के भने ?
कम्युनिष्ट सरकारप्रति किन चिढियो अमेरिका ?
कम्युनिष्ट सरकारप्रति किन चिढियो अमेरिका ?
८ वटा मतदान केन्द्र सम्पर्कविहिन
८ वटा मतदान केन्द्र सम्पर्कविहिन
प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : भ्रष्टाचारको छानबिन गर्न कसले रोकेको हो त ?
प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : भ्रष्टाचारको छानबिन गर्न कसले रोकेको हो त ?
शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
चिनियाँ राष्ट्रपतिको सम्मानमा रात्रिभोज, मेन्यूमा थिए यी परिकार
चिनियाँ राष्ट्रपतिको सम्मानमा रात्रिभोज, मेन्यूमा थिए यी परिकार
लेखा समितिद्वारा विमान खरिद प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग्ने निर्णय
लेखा समितिद्वारा विमान खरिद प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग्ने निर्णय

तपाईंले छुटाउनुभयो कि?