१५बुँदे सन्देशसहित राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण ३०, २०७९
|
|
५१ पटक हेरिएको
Shares
१५बुँदे सन्देशसहित राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले १५बुँदे सन्देशसहित नागरिकता विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी छन् ।
  • प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो।

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले १५बुँदे सन्देशसहित नागरिकता विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो।

१५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी हुन्।

उनले नागरिकता विधेयक अपूरो रहेको र संविधानसँग बाझिएको भन्दै पुनर्विचार गर्न संघीय संसदमा पठाएकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हितमान बुढाको पहलमा दिलबहादुर घर्तीलाई बचाउन १५ लाख संकलन
हितमान बुढाको पहलमा दिलबहादुर घर्तीलाई बचाउन १५ लाख संकलन
प्रचण्डद्वारा हिंसात्मक संघर्षको संकेत, युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन
प्रचण्डद्वारा हिंसात्मक संघर्षको संकेत, युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन
“घर मेरो ओखलढुङ्गा” म्यूजिक भिडियो सार्वजनिक
“घर मेरो ओखलढुङ्गा” म्यूजिक भिडियो सार्वजनिक
माधव नेपालले ‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अबको बैठकबाट निर्णय गरौं’ भनेपछि
माधव नेपालले ‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अबको बैठकबाट निर्णय गरौं’ भनेपछि
विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध, यातायात सेवा प्रभावित
विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध, यातायात सेवा प्रभावित
‘मेरो प्यारो ओखलढुङ्गा’मा भएनन् पर्यटक आकर्षित
‘मेरो प्यारो ओखलढुङ्गा’मा भएनन् पर्यटक आकर्षित
जब म्याराडोनाले मेसीको जर्सी बोकेर हुटिङ गरिरहेका थिए …
जब म्याराडोनाले मेसीको जर्सी बोकेर हुटिङ गरिरहेका थिए …
कोकाकोलालाई १२ अर्बको मुद्दा ?
कोकाकोलालाई १२ अर्बको मुद्दा ?
एनएमबि बैंकको हरेक प्रदेशको एउटा शाखामा सबै कर्मचारी महिला रहने
एनएमबि बैंकको हरेक प्रदेशको एउटा शाखामा सबै कर्मचारी महिला रहने
विश्वकप फुटबल २०१८: अाजकाे खेल र समय, अर्जेन्टिना माथि दबाब
विश्वकप फुटबल २०१८: अाजकाे खेल र समय, अर्जेन्टिना माथि दबाब

तपाईंले छुटाउनुभयो कि?