११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण ३०, २०७९
|
|
६० पटक हेरिएको
Shares
११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

सारांश

  • बेइजिङ।
  • एघार चिनियाँ सैन्य विमानहरू ताइवान स्ट्रेटको मध्यरेखा पार गरेर आइतवार ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले दाबी गरेको छ।
  • आफूले दाबी गरेको टापु वरपर बेइजिङले सैन्य गतिविधि बढाइरहेका बेला चिनियाँ सेना ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका हुन्।

बेइजिङ। एघार चिनियाँ सैन्य विमानहरू ताइवान स्ट्रेटको मध्यरेखा पार गरेर आइतवार ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले दाबी गरेको छ। आफूले दाबी गरेको टापु वरपर बेइजिङले सैन्य गतिविधि बढाइरहेका बेला चिनियाँ सेना ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका हुन्।

चीनले निरन्तर ताइवान वरपर आफ्नो सैन्य गतिविधि जारी राखेको छ। तर, गत साताको तुलनामा चिनियाँ गतिविधि न्यून छन्।

जनवादी गणतन्त्र चीनले यस टापुमा कहिल्यै शासन नगरेको हुनाले यसलाई दाबी गर्ने वा यसको भविष्यको निर्णय गर्ने अधिकार नभएको ताइवान सरकारले बताउँदै आएको छ। बेइजिङमा जनवादी गणतन्त्र चीनको स्थापना गर्ने माओ त्सेतुङको कम्युनिष्ट पार्टीसँग गृहयुद्ध हारेपछि पराजित गणतन्त्र चीनको सरकार सन् १९४९ मा ताइवानमा भागेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगजनीले भवन र अभिलेख नष्ट भएपछि भाडाको घरबाटै भूमि प्रशासन कार्यालय नेपालगन्जद्वारा ७४ करोडभन्दा बढी राजस्व सङ्कलन
आगजनीले भवन र अभिलेख नष्ट भएपछि भाडाको घरबाटै भूमि प्रशासन कार्यालय नेपालगन्जद्वारा ७४ करोडभन्दा बढी राजस्व सङ्कलन
एमालेसँग एकता गरे पार्टी फुटाउने धम्की, को हुन् कमाण्डर ?
एमालेसँग एकता गरे पार्टी फुटाउने धम्की, को हुन् कमाण्डर ?
सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’
सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’
उपनिर्वाचन २०७६ : ३९ स्थानको मत परिणाम सार्वजनिक
उपनिर्वाचन २०७६ : ३९ स्थानको मत परिणाम सार्वजनिक
Tattooing in Nepal – By Ganesh Shakya
Tattooing in Nepal – By Ganesh Shakya
नेकपा स्थायी कमिटी बैठक स्थगित्, भोलि ११ बजे बस्ने
नेकपा स्थायी कमिटी बैठक स्थगित्, भोलि ११ बजे बस्ने
काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
जनावरद्वारा मानिसमा महामारी फैलिने त्रास
जनावरद्वारा मानिसमा महामारी फैलिने त्रास
विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराखाैँ: गगन कुमार थापा
विराटनगर विमानस्थलमा बाढी, जहाजनै डुबानमा (हेर्नुहोस् ६ तस्बिरमा)
विराटनगर विमानस्थलमा बाढी, जहाजनै डुबानमा (हेर्नुहोस् ६ तस्बिरमा)

तपाईंले छुटाउनुभयो कि?