हलिउडमा किन मच्चिदैछ यौन दुव्र्यवहारको वितण्डा ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २१, २०७४
|
|
४८ पटक हेरिएको
Shares
हलिउडमा किन मच्चिदैछ यौन दुव्र्यवहारको वितण्डा ?

सारांश

  • हलिउड अभिनेत्री उमा थरमनले सन् १९९० को दशकमा चलचित्र निर्देशक हार्भी वाइनस्टिनले आफूमाथि यौन दुब्र्यवहार गरेको आरोप लगाएकी छिन् ।
  • दर्जनौँ महिलाहरुले वाइनस्टिनमाथि यौन दुव्र्ययवहारदेखि बलात्कारसम्मको आरोप लगाइरहेको समयमा पछिल्लो पटक अभिनेत्री थरमनको पनि यस्तो दावी आएको हो ।
  • अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै अभिनेत्री थरमनले सन् १९९४ मा ’पल्प फिक्सन’ चलचित्र सार्वजनिक भएपछि लन्डनको एउटा होटलमा वाइनस्टिनले आफूमाथि दुव्र्यवहार गरेको बताएकी हुन ।

हलिउड अभिनेत्री उमा थरमनले सन् १९९० को दशकमा चलचित्र निर्देशक हार्भी वाइनस्टिनले आफूमाथि यौन दुब्र्यवहार गरेको आरोप लगाएकी छिन् । दर्जनौँ महिलाहरुले वाइनस्टिनमाथि यौन दुव्र्ययवहारदेखि बलात्कारसम्मको आरोप लगाइरहेको समयमा पछिल्लो पटक अभिनेत्री थरमनको पनि यस्तो दावी आएको हो । अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै अभिनेत्री थरमनले सन् १९९४ मा ’पल्प फिक्सन’ चलचित्र सार्वजनिक भएपछि लन्डनको एउटा होटलमा वाइनस्टिनले आफूमाथि दुव्र्यवहार गरेको बताएकी हुन ।

४७ वर्षीया अभिनेत्रीले किशोरी हुँदा उनलाई आफूभन्दा २० वर्ष जेठा अभिनेताले यौन सम्बन्धका लागि बाध्य बनाएको उल्लेख गरेकी छन् । गएको नोभेम्बरमा उनले सार्वजनिक रुपमै वाइनस्टिनमाथि आक्रोश व्यक्त गरेकी थिइन् । तर उनले वाइनस्टिटनमाथि कुनै विशेष आरोप भने लगाएकी थिइनन् । तर वाइनस्टिनकी एक प्रवक्ताले थरमनले गरेको दावी सत्य नभएको जनाएकी छिन् । २५ वर्षपछि थरमनले आफूमाथि आरोप लगाउँदा वाइनस्टिन दुःखी र अचम्मित भएको प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदिक साहित्यमा मार्क्सवादी विवेचना भर्ने व्यक्तित्व साहित्यकार दीक्षित
वैदिक साहित्यमा मार्क्सवादी विवेचना भर्ने व्यक्तित्व साहित्यकार दीक्षित
कोशी प्रदेश सरकारले पाएन विश्वासको मत
कोशी प्रदेश सरकारले पाएन विश्वासको मत
आज निर्जला एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आज निर्जला एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
पुस्तकालयमा राजनीतिक गुटबन्दिका कारण विवाद !
पुस्तकालयमा राजनीतिक गुटबन्दिका कारण विवाद !
गुगलका संस्थापकहरूद्वारा कम्पनीको उच्च पदबाट हट्ने घोषणा
गुगलका संस्थापकहरूद्वारा कम्पनीको उच्च पदबाट हट्ने घोषणा
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, विक्रीवितरणमा रोक
पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, विक्रीवितरणमा रोक
सप्तरीमा पुल भासिदै ,पूर्व-पश्चिम राजमार्गमा वान–वे यातायात मात्र सञ्चालन
सप्तरीमा पुल भासिदै ,पूर्व-पश्चिम राजमार्गमा वान–वे यातायात मात्र सञ्चालन
६ वर्षदेखि खोजी भइरहेका अभियुक्त जब कारागारभित्रै फेला परे
६ वर्षदेखि खोजी भइरहेका अभियुक्त जब कारागारभित्रै फेला परे

तपाईंले छुटाउनुभयो कि?