नेपाली बजारमा सुनको भाउ घटयो, यस्तो छ कारण

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण ३१, २०७९
|
|
६२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं  ।
  • मंगलबार सुनको मूल्यमा गिरावट आएको छ ।
  • साताको पहिलो दिन आइतबार प्रति तोलामा पाँच सय रुपैयाले बढेको सुनको मूल्य मंगलमा ७ सय रुपैया घटेको छ ।

काठमाडौं  । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । साताको पहिलो दिन आइतबार प्रति तोलामा पाँच सय रुपैयाले बढेको सुनको मूल्य मंगलमा ७ सय रुपैया घटेको छ । अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको भाउ घटबढ हुँदा सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको हो।

आइतबार तोलामा ५०० रुपैयाँले बढेको सुनको भाउ सोमबार ४०० रुपैयाँले घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज प्रतितोला ९६ हजार ७०० रुपैया र तेजावी सुनको भाउ ९६ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै चाँदी १ हजार २२० रुपैयाँ तोलामा कारोबार भैरहेको छ। सोमबारको तुलनामा मंगलबार चाँदीको मुल्य १५ रुपैयाँले घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७८२ डलर तथा चाँदी प्रतिऔंस २० दशमलव २४ डलरमा कारोबार भइरहेको छ।

नेपाली बजारमा आज सुनको भाउ तोलामा ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित
युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित
विराटनगर महानगरको ताजा मतपरिणाम
विराटनगर महानगरको ताजा मतपरिणाम
उपरथी हमाल फोर्स कमान्डरमा नियुक्त
उपरथी हमाल फोर्स कमान्डरमा नियुक्त
तत्काल पीसीआर परिक्षणको शुल्क नघटाए परीक्षण स्वीकृति खारेज गरिने
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन
राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन
भक्तपुरमा भेटियो कुकुर बम, सुरक्षाकर्मीले पारे निश्क्रिय
भक्तपुरमा भेटियो कुकुर बम, सुरक्षाकर्मीले पारे निश्क्रिय
भारतको क्लिनस्वीप, लगातार आठौं सिरिजमा हरायो वेष्ट इन्डिजलाई
भारतको क्लिनस्वीप, लगातार आठौं सिरिजमा हरायो वेष्ट इन्डिजलाई
महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा: सिंह
महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा: सिंह
अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ : प्रधानमन्त्री ओली
अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ : प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?