विराटनगर महानगरको ताजा मतपरिणाम

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ १९, २०७४
|
|
५७ पटक हेरिएको
Shares
विराटनगर महानगरको ताजा मतपरिणाम

सारांश

  • मोरङ, असार १९ – विराटनगर महानगर नगरपालिकलाको पछिल्लो मत परिणम अनुसार कांग्रेसले अग्रता कायमै राखेकोछ ।
  • ताजा परिणम अनुसार कांगेसका भीम पराजुलीले ५ हजार एक सय ९७ मत प्राप्त गर्नु भएको छ ।
  • त्यस्तै एमालेका विनोद ढकालले ३ हजार ७ सय मत प्राप्त गर्नु भएको छ भने संघीय समाजवादी फोरमका उमेश यादवले ३ हजार ४६ मत प्राप्त गर्नु भएको छ ।

मोरङ, असार १९ – विराटनगर महानगर नगरपालिकलाको पछिल्लो मत परिणम अनुसार कांग्रेसले अग्रता कायमै राखेकोछ । ताजा परिणम अनुसार कांगेसका भीम पराजुलीले ५ हजार एक सय ९७ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै एमालेका विनोद ढकालले ३ हजार ७ सय मत प्राप्त गर्नु भएको छ भने संघीय समाजवादी फोरमका उमेश यादवले ३ हजार ४६ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै उपमेयरमा पनि कांग्रेसले अग्रता कायम नै राखेको छ । कांंग्रेसका इन्दीरा कार्कीले ४ हजार ५ सय ३२ मत प्राप्त गर्नु भएको छ, त्यस्तै लोकतान्त्रीक फोरमकी सुचि चौधरीले २ हजार २६ मत प्राप्त गर्नु भएको छ  भने माओवादी केन्द्रकी नमिता न्यौपानेले २ हजार २ सय ११ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्ताबाट हटाउने प्रयास विफल पार्न ओलीले तयार गरेका यी अस्त्र
गोरेले अदालतमा यसरी ढोगे
गोरेले अदालतमा यसरी ढोगे
कटरीनाका कारण सलमान खुशि
कटरीनाका कारण सलमान खुशि
सहमति नै प्रमुख कुरा हो नभए निर्वाचनमा जान कसैले छेक्दैन : निमबहादुर मगर
सहमति नै प्रमुख कुरा हो नभए निर्वाचनमा जान कसैले छेक्दैन : निमबहादुर मगर
यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
खानेपानी संस्थानलाई सशक्त बनाउनुहोस् : खानेपानी मन्त्री मगर
खानेपानी संस्थानलाई सशक्त बनाउनुहोस् : खानेपानी मन्त्री मगर
शेर्पा विद्यार्थी संघको १२औँ महाधिवेसन सम्पन्न, डेमा छिरिङ बनिन् नयाँ अध्यक्ष
शेर्पा विद्यार्थी संघको १२औँ महाधिवेसन सम्पन्न, डेमा छिरिङ बनिन् नयाँ अध्यक्ष
अख्तियार घेर्न पुगेका साझा पार्टीका दर्जनौं नेतारकार्यकर्ता पक्राउ
अख्तियार घेर्न पुगेका साझा पार्टीका दर्जनौं नेतारकार्यकर्ता पक्राउ
कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी
कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी
वर्तमान सरकार सबै नेपालीको हुन सकेन – पूर्वमन्त्री बडूको आरोप
वर्तमान सरकार सबै नेपालीको हुन सकेन – पूर्वमन्त्री बडूको आरोप

तपाईंले छुटाउनुभयो कि?