जलविहार गर्न जाँदा १२ वटा ह्वेलले घेरेपछि…

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ६, २०७९
|
|
५६ पटक हेरिएको
Shares
जलविहार गर्न जाँदा १२ वटा ह्वेलले घेरेपछि…

सारांश

  • आर्जेन्टिनाको मोन्टे रेमोसो नगरनजिकै समुद्रमा जलविहार गर्न गएका दुई प्याडलबोर्डरसँग एउटा अभूतपूर्व घटना भयोः त्यो घटना अरु केही नभएर उनीहरु जलविहार गरिरहेको स्थानमा १२ वटा ह्वेल देखा परे र ती ह्वेलेले उनीहरुलाई घेरे।
  • आफुहरुलाई ह्वेल घेरेपछि उनीहरुले एउटा भिडियो समेत बनाउन सफल भएका छन ।
  • उक्त भिडियोमा उनीहरूको बोर्डनजिकै ह्वेलहरू पौडिरहेको देखिन्छ।

आर्जेन्टिनाको मोन्टे रेमोसो नगरनजिकै समुद्रमा जलविहार गर्न गएका दुई प्याडलबोर्डरसँग एउटा अभूतपूर्व घटना भयोः त्यो घटना अरु केही नभएर उनीहरु जलविहार गरिरहेको स्थानमा १२ वटा ह्वेल देखा परे र ती ह्वेलेले उनीहरुलाई घेरे।
आफुहरुलाई ह्वेल घेरेपछि उनीहरुले एउटा भिडियो समेत बनाउन सफल भएका छन । उक्त भिडियोमा उनीहरूको बोर्डनजिकै ह्वेलहरू पौडिरहेको देखिन्छ।

एउटा ह्वेलको पखेटा लागेर ती दुईमध्ये एक जना बोर्डबाट पानीमा पनि खस्छन्। ह्वेलहरूको समूहसँग भएको जम्काभेटलाई उनीहरूले रमाइलो भनेका छन्। –बिबिसी

(https://teamtapper.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?
युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?
सुजुकी बाइक तथा स्कुटीको मेघा एक्सचेन्ज क्याम्प, चल्तीको रेटभन्दा थप १५००० बढि भ्यालुएसन
सुजुकी बाइक तथा स्कुटीको मेघा एक्सचेन्ज क्याम्प, चल्तीको रेटभन्दा थप १५००० बढि भ्यालुएसन
बैंककमा ओलीसँग ‘रअ’का प्रमुख र हिमानी शाहबीच गम्भिर भेटवार्ता
बैंककमा ओलीसँग ‘रअ’का प्रमुख र हिमानी शाहबीच गम्भिर भेटवार्ता
बागमती नदीले सतर्कता तह पार गर्‍यो
बागमती नदीले सतर्कता तह पार गर्‍यो
स्टक क्लियरेन्स मेला बुधबारबाट, दशैंका लागि आवश्यक सामान पाइने
स्टक क्लियरेन्स मेला बुधबारबाट, दशैंका लागि आवश्यक सामान पाइने
महोत्तरीमा विजयी घोषणापछि मतपेटिका भेटियो
महोत्तरीमा विजयी घोषणापछि मतपेटिका भेटियो
एन्फाले ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’प्रदान गर्ने
एन्फाले ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’प्रदान गर्ने
क्षेत्रपाटीमा समातिएको ८८ किलो सुन केरुङ नाकाबाट भित्रिएको आशंका
क्षेत्रपाटीमा समातिएको ८८ किलो सुन केरुङ नाकाबाट भित्रिएको आशंका
अबको प्रधानमन्त्रीबारे विवाद : एमाले नेता भन्छन्, “केपी ओली”, माओवादी नेता भन्छन्, “छलफल गरेर टुङ्गो लगाउँछौँ”
अबको प्रधानमन्त्रीबारे विवाद : एमाले नेता भन्छन्, “केपी ओली”, माओवादी नेता भन्छन्, “छलफल गरेर टुङ्गो लगाउँछौँ”
एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै
एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै

तपाईंले छुटाउनुभयो कि?