राष्ट्रिय स्वतन्त्र पार्टीले गर्याे सरकारबाट बाहिरिने निर्णय, बोलायाे आकस्मिक बैठक

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ १९, २०७९
|
|
५८ पटक हेरिएको
Shares
राष्ट्रिय स्वतन्त्र पार्टीले गर्याे सरकारबाट बाहिरिने  निर्णय, बोलायाे आकस्मिक बैठक

सारांश

  • काठमाडौं ।
  • रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेकाे छ ।
  • सरकारबाट बाहिरिने विषषमा निर्णय लिन केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ ।

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेकाे छ ।

सरकारबाट बाहिरिने विषषमा निर्णय लिन केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो ३ बजे बस्नेछ ।

पछिल्लो राजनीतिक घटनाक्रमम र सरकारमा सहभागिताबारे निर्णय लिन बैठक बोलाइएको रास्वपाको स्रोतले बताएको छ ।

बैठकले सरकारबाट बाहिरिने निर्णय लिने सम्भावना प्रबल रहेको स्रोतको दाबी छ । रास्वपा सभापति लामिछाने स्वयंले पनि त्यसको संकेत दिएका छन् ।

रविले आज सामाजिक सञ्जालमा स्टाट्स लेख्दै भनेका छन्,“अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नुहोला, लेखिहाल्नुहोला । मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन ।,”

मौनता आजसम्मका लागि मात्र भनेर रविले सरकारबाट बाहिरिने संकेत गरेको स्रोतको दाबी छ ।

गृहमन्त्री बन्नका लागि पुनर्बहाली गर्न दबाब दिँदै आएका लामिछाने तत्काल गृहमा फर्किन सम्भव नभएपछि सकारबाट बाहिने तयारीमा लागेका हुन् ।

सरकारमा रास्वपाले ३ मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
चिनियाँ राष्ट्रपति नेपाल आउँदा यस्तो सुरक्षा हुनेछ
चिनियाँ राष्ट्रपति नेपाल आउँदा यस्तो सुरक्षा हुनेछ
दिपक मनाङे किन मन्त्री बने ?
दिपक मनाङे किन मन्त्री बने ?
सार्वजनिक यातायातमा पाकेटमारी गर्ने सात पक्राउ
सार्वजनिक यातायातमा पाकेटमारी गर्ने सात पक्राउ
जापानमा काम गर्न जाने ढोका खुल्यो, अप्रिलदेखि कामदार लैजान शुरु
जापानमा काम गर्न जाने ढोका खुल्यो, अप्रिलदेखि कामदार लैजान शुरु
कानुन विपरित क्यासिनोमा ५ विदेशी कामदार
कानुन विपरित क्यासिनोमा ५ विदेशी कामदार
होन्डुरनको महिला कारागार दङ्गामा ४१ कैदीको मृत्यु
होन्डुरनको महिला कारागार दङ्गामा ४१ कैदीको मृत्यु
हलिउडको सुपरहिरो फिल्ममा सुपरहिरोको भूमिकामा देखिँदै प्रियंका
हलिउडको सुपरहिरो फिल्ममा सुपरहिरोको भूमिकामा देखिँदै प्रियंका
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
प्रवासी नेपालीहरुका यस्ता समस्या नेपालका दुई मन्त्रीहरुको टेबुलमा
प्रवासी नेपालीहरुका यस्ता समस्या नेपालका दुई मन्त्रीहरुको टेबुलमा

तपाईंले छुटाउनुभयो कि?