पाटेबाघले मार्‍यो आधा दर्जन पशुचौपाया

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र १६, २०७९
|
|
५५ पटक हेरिएको
Shares
पाटेबाघले मार्‍यो आधा दर्जन पशुचौपाया

सारांश

  • पाटेबाघले मार्‍यो आधा दर्जन पशुचौपाया वीरगञ्ज ।
  • पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले पर्साको ठोरीमा आधा दर्जन पशुचौपाया मारेको छ ।
  • निकुञ्जबाट गएराति आएको बाघले ठोरी गाउँपालिका–४ मानाचोकस्थित नवीन तामाङको गोठमा रहेका पाँच वटा ब्राखा र दुई वटा खसी गरी सात वटा पशुचौपाया मारेको स्थानीय तथा कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रीनले जानकारी दिए ।

पाटेबाघले मार्‍यो आधा दर्जन पशुचौपाया
वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले पर्साको ठोरीमा आधा दर्जन पशुचौपाया मारेको छ ।

निकुञ्जबाट गएराति आएको बाघले ठोरी गाउँपालिका–४ मानाचोकस्थित नवीन तामाङको गोठमा रहेका पाँच वटा ब्राखा र दुई वटा खसी गरी सात वटा पशुचौपाया मारेको स्थानीय तथा कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रीनले जानकारी दिए ।

पाटेबाघले खसीबाख्रा मारेको स्थानीयले निकुञ्ज प्रशासनलाई जानकारी गराएपछि बिहान नेपाली सेनाको टोलीले बाघलाई धपाएको थियो । यसअघि गत चैत ७ मा निकुञ्जबाट निस्केको पाटेबाघले ठोरी गाउँपालिकास्थित मिक्सर लामाको गोठमा छ वटा बाख्रा र एउटा भैँसी मारेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा कोरोना संक्रमित र मृतकको संख्या उच्च हुँदै गएपछि चीनले देखायो चासो
चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुर्नबहाली !
चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुर्नबहाली !
कोरोना अपडेटः बुधवार ४३ सय ४४ संक्रमित थपिए
कोरोना अपडेटः बुधवार ४३ सय ४४ संक्रमित थपिए
मोदीलाई जनकपुरमा ५ घेरामा ७ हजार सुरक्षाकर्मी-५० हजार मान्छे उतार्ने
मोदीलाई जनकपुरमा ५ घेरामा ७ हजार सुरक्षाकर्मी-५० हजार मान्छे उतार्ने
मुख्यमन्त्रीसँग लन्डन गएका पत्रकारले होटलको काँटाचम्चा चोरेपछि…
मुख्यमन्त्रीसँग लन्डन गएका पत्रकारले होटलको काँटाचम्चा चोरेपछि…
११० वटा कानून एकैपटक परिमार्जन हुँदै
११० वटा कानून एकैपटक परिमार्जन हुँदै
भदौ १९ गते शुक्रवारको राशिफल यस्तो छ
भदौ १९ गते शुक्रवारको राशिफल यस्तो छ
शेयर बजार ः छ अङ्कले घट्यो
शेयर बजार ः छ अङ्कले घट्यो
बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
सम्पादकीय : मुलुकी संहितामा पोखिएको लोकतान्त्रिक दलहरुका अलोकतान्त्रिक चरित्र
सम्पादकीय : मुलुकी संहितामा पोखिएको लोकतान्त्रिक दलहरुका अलोकतान्त्रिक चरित्र

तपाईंले छुटाउनुभयो कि?